बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

काठमाडौं कप २०१६ पुन आरजीआरले लियो

केन्ट बेलायत । गत जुलाई ९ तारिख २०१६ को दिन बेलायतको क्विन्स एभेन्यू, अल्डरसटमा सम्पन्न भएको काठमाण्डौ कप २०१६ गत बर्षझै फेरि आर जी आरले शिल्ड हात पारेको छ । काठमाण्डौ कपको फाईनल म्याचमा...

दृष्टिविहीन दम्पतीलाई हङ्कङको सहयोग

मोरङ, २६ असार । उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ । राई दम्पतीको...

ओली सरकारसँग एकाएक किन रिसाए प्रवासीहरु ?

ओमान, मस्कट । विभिन्न खाले दुरगामी विकासे योजना र जनमुखी बजेटका कारण लोकप्रिय बन्दै गैरहेको बर्तमान ओली सरकार भन्सार विभागको पछिल्लो निर्णय संगै केहि आलोचित बन्न पुगेको छ । पुरानो बेबस्थामा परिवर्तन गर्दै प्रवासमा...

सांग्रिला समाज बेल्जियमद्वारा विद्यालय बनाउन सहयोग

– विष्णु सापकोटा बेल्जियम । सांग्रिला समाज बेल्जियमको आयोजनामा पर्वत जिल्लाको नाङ्लीबाङमा अवस्थित बिध्यालयको पुनर्निर्माण सहयोग गर्ने उद्धेश्य सहित गत आइतबारको दिन लुभेनमा च्यारीटी लोकदोहोरी कार्यक्रम सम्पन्न भएको छ । नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायिका...

श्रममन्त्रीसहित उच्च सरकारी अधिकारी कतार आउँदै

– तोयानाथ उपेक्षित कतार । गैरआवासिय संघ मध्यपूर्वको क्षेत्रीय सम्मेलनमा भाग लिन श्रममन्त्री दीपक बोहरासहित उच्च अधिकारीहरु एक जम्बो टोली कतार आउँदैछ । यसरी कतार आउनेहरुमा अध्यागमन विभागका महानिर्देशक केदार न्यैपाने, बैदेशिक पर्वधन बोर्डका...

ईदउल फित्रको उपलक्ष्यमा कतारमा विशेष कार्यक्रम

– ध्रुब क्षेत्री कतार । नेपालमा पार्टी घोषणा भए लगत्तै नयाँ शक्ति नेपालको भातृ संगठन अन्तर्रास्ट्रिय नेपाली समाज कतारले नयाँ शक्ति पार्टी नेपालको स्थापना तथा मुस्लिमहरुको महान चाड ईदुल फित्र ईदको उपलक्ष्यमा राखेको शुभकामना...

विमल श्रेष्ठद्वारा धुर्मुस–सुन्तली फाउनडेशनलाई दुई लाख

अमेरिका । अमेरिकाको लस एन्जल्समा आफ्नो व्यवसाय गर्दै बसेका विमल श्रेष्ठले धुर्मुस सुन्तली फाउनडेशनलाई २ लाख रुपैँया सहयोग गरेका छन् । गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पका कारण क्षतीग्रस्त भएका संरचना पुनर्निर्माणका लागि धुर्मुस...

मुम्बईमा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

– शेरबहादुर थापा मुम्बई । एक नेपालीको मुम्बइको वोरीवलीमा हिजो दिउसो सुतेकै अवस्थामा निधन भएको छ । यसरी निधन हुनेमा कालेकाँडा गाविस–१, चिल्ताडा अछामका धन जैशी रहेका बताइएको छ । उनि विगत १० वर्षदेखि...

न्यूयोर्कका नगर प्रमुखद्धारा नेपाली व्यापार मेलालाई शुभकामना

– विजय थापा वाशिंगटन डिसी । न्युर्योकमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि न्यूयोर्कका नगर प्रमुखले शुभकामना व्यक्त गर्दै सफलताको लागि कामना गरेका छन्...

बाल्टिमोर नगर प्रमुख बेल्कद्वारा नेपाली समुदायसंग भेटघाट

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको म्यारिल्याण्ड राज्यको चर्चित शहर बाल्टिमोरकि युवा नगर प्रमुख स्टेफेनी रलिंग्स बेल्कले बाल्टिमोरस्थित नेपालीद्वारा संचालित लुम्बिनी चमेना गृहमा भ्रमण गरी नेपाली समुदायका बारेमा चासो राखेकी छिन् । बुधबार...

यी हुन् ठूलो मन भएकी भावना पाण्डे

वाशिंगटन डिसी । देश दुख्दा मुटु दुख्छ, जहाँ भए पनि सीताराम कट्टेल र कुन्जना घिमिरेले गरेको कामको प्रशंसा जति गरे पनि कम नै हुन्छ भन्दै टेक्सास राज्यको हुस्टनमा शृंगार केन्द्र संचालन गर्दै आएकी नेपाली...

एएनए एटलांटा सम्मेलन ६ बुँदे घोषणासहित सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए)को एटलांटा सम्मेलन ६ बुँदे घोषणासहित सम्पन्न भएको छ । गत जुलाई १ देखि ४ तारिखसम्म भएको एएनएको सम्मेलनको नेपाल फोरम नामक...
1 198 199 200 201 202 306