शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

एनआरएनएद्वारा नवर्निवाचित प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ, १९ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल नेपालको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेको छ । एनआरएनएका अध्यक्ष शेष घलेले आज एक बधाई सन्देश जारी...

बार्सिलोना क्षेत्रमा समाजसेवी दिपक खरेललाई पर्यटन दूतमा नियुक्त

स्पेन । स्पेनको बार्सिलोना क्षेत्रमा लामो समयदेखि बस्दै आएका समाजसेवी दिपक खरेललाई नेपाल पर्यटन बोर्डले पर्यटन दूतमा नियुक्त गरेको छ । काभ्रे जिल्लाको खरेलथोकमा जन्मिएका खरेल बिगत १३ बर्षदेखि बार्सिलोना बस्दै आएका छन् ।...

दुई बालकको पहलमा महाभूकम्पलाई सम्झिएर “सेकेन” बजारमा

डिसी, अमेरिका । महाभूकम्प २०७२ बारे २४ बाल बालिकाको सस्मरण संगालो “सेकेन” प्रकाशित भएको छ । जर्मनीमा बस्ने अनुकृत लामिछाने र अमेरिकामा रहेका नेपाली बालकहरुको सक्रियता सम्पादनमा पुस्तक प्रकाशित भएको हो । नेपाल बाहिरका...

वर्ल्ड नेवाः अर्गनाइजेशन जापान शाखा गठन हुने

जापान । नेपालका विभिन्न जिल्लाबाट जापानको ओकिनावा क्षेत्रमा बिभिन्न पेशा, ब्यबसाय, अध्ययन र अध्यापन गरेर बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवाः अर्गनाइजेशन जापान, ओकिनावा गठन गर्ने भएको छ । अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक...

गुल्मी सेवा समाज कतारको साधारणसभा सम्पन्न

– कुमार अविरल पन्थी कतार । गुल्मी सेवा समाज कतारको प्रतिवद्दता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मुल नाराका साथ कतारमा सक्रिय रुपमा रहेको गुल्मी सेवा समाज कतारको छैठौ साधारण सभा सम्पन्न भएको छ...

सिकागोमा नेपाली भाषाको पढाई

सिकागो । अमेरिकाको सिकागोमा रहेका नेपालीहरुका बालबच्चालार्इ मातृ भाषा नेपाली सिकाउनको लागि सिकागोल्यांड नेपाली फ़राइण्ड्शिप सोसाइटिले हप्ताको हरेक आइतबार कक्षा संचालन सुरु गरेको छ । ठूलो उमेर समूह र प्रारम्भिक उमेर समूहका गरी २...

भारतमा नेपाली युवाले आत्महत्या गरे

– शेरबहादुर थापा मुम्बई, १७ साउन । गजरातको बलसाडमा सेक्युरिटी गार्डमा काम गर्दै आएका २२ वर्षा एक युवाले आत्महत्या गरेका छन् । बनलेक गाविसको वार्ड नं. ३ मा पर्ने कुडासैन, डोटीमा स्थायी घर भएका सुरेश...

एनआरएनको नवौं यूरोपेली बैठकः नेपालमा १ अर्ब बराबरको लगानी गर्ने निर्णय

कोपनहेगन, डेनमार्क । गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौ युरोपियन क्षेत्रीय बैठक १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । ‘युरोपका नेपालीको अभियान–लगानी पुनःनिर्माण र पर्यटन’ भन्ने विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा ३०–३१ जुलाईसम्म आयोजित...

डिसीमा समर म्युजिकल साँझ सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भएको छ । गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका...

लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापना

– विजय थापा वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रको बाल्टिमोरमा गत जुलाई २७ तारिख नेपाली समुदायको बिशेष पहलमा लायन्स क्लव अफ वाल्टिमोर नेप्लिजको स्थापना भएको छ । विश्व कै सबैभन्दा ठूलो तथा सर्बाधिक सदस्य...

एनआरएनए साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

साउदी अरब । गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ । गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक,...

गोर्खा सेवा समाज साउदीले क्षेत्रीय समिति बनायो

साउदी । गोर्खा सेवा समाज साउदीको क्षेत्रीय कमिटी गठन भएको छ । साउन ७ गते साउदीमा कर्म भुमि बनाएर बसेका गोर्खाली हरुले ‘सेवा नै धर्म हो’ भन्ने नारालार्इ आधार मानि गोर्खा सेवा समाज साउदीको...
1 194 195 196 197 198 306