शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

साउदी जेलमा रहेका रामचन्द्रलाई प्रवासी नेपाली मञ्च कुवेतको आर्थिक सहयोग

कुवेत । प्रवासी नेपाली मञ्च कुवेतले साउदीको जेलमा रहेका नेपाली रामचन्द्र तिमल्सिनालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । पाकिस्तानी नागरिक मारेको आरोपमा अदालतले ‘ब्लड मनी’ स्वरूप तीन लाख साउदी रियाल (करिब ९० लाख...

समाज सेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।...

एनअारएन अमेरिका क्षेत्रकाे क्षेत्रीय सम्मेलन तयारी पूरा

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए)को उत्तर अमेरिका क्षेत्रको क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको बताइएको छ । म्मेलन आगामी अगस्ट २७ र २८ मा अमेरिकाको न्युजर्सी राज्यको नेवार्क विमानस्थलसँगै डबल ट्री हिल्टन होटेलमा आयोजना...

जापानमा नेपाल डे फेस्टिवल भव्य रुपमा सम्पन्न

जापान । नेपाल डे फेस्टिवल २०१६ भब्य सफल भएकोमा आयोजक एन आर जापान, जापानवासी सम्पूर्ण संघ संस्था तथा नेपालीहरुलाई वर्ल्ड नेवाः अर्गनाईजेशनलाई बधाई तथा धन्यवाद दिएका छन् । अत्याधिक नेपालीहरुको सहभागिता रहेको कार्यक्रम हर्ष...

डिसी नेपाली समाज जनै पूर्णिमाको तयारीमा जुट्दै

– विजय थापा वाशिंगटन डिसी । वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका वर्षहरुमा झैँ यस पटकको जनैपूर्णिमा मनाउन तयारीमा जुटेको छ ।...

सिक्किममा मिङ्मा लेप्चालाई जिताउन अपील

– जगन दाहाल गान्तोक । राष्ट्रिय टीभी च्यानल स्टार प्लसको रियालिटी शो डान्स प्लसको टप ६० मा पुगेका सिक्किमे छोरा मिङ्मा लेप्चालाई जिताउ सिक्किमवासी एकजुट बन्दैछन् । केही दिनअघि उनको जन्मथलो नाम्चिमा मिङ्मा फ्यान...

मार्चकमा टेण्डोङ् ल्हो रुम्फात पालन

– जगन दाहाल गान्तोक । गान्तोकमा लेप्चा जातिको महानपर्व टेण्डोङ् ह्लो रुम्फात सोमबार मार्चकको छुर्तेन प्राथमिक स्कूलको प्रङ्गणमा मनाइएको छ । मार्चक लेप्चा समाज सेवा संघ (मार्चक मुतञ्ची मिमोङ् मोङ्गजूम) द्वारा आयोजित कार्यक्रममा विद्युत...

नेपाल फेस्टिबलमा वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको प्रस्तुति

जापान । अगस्त ६ तारेख नेपाल डे फेस्टिबलको पहिलो दिनमा वर्ल्ड नेवाः अर्गनाईजेशन जापानद्वारा प्रस्तुत गरिएको नेवार भेष भुषा र सांस्कृतिक कार्यक्रम भब्य रुपमा सफल भएको छ । लाखे, झ्यालिंचा नाच, तायमचा नाच, नेवार...

कञ्चन अमात्य ह्वाइट हाउसमा युवा तथा बालबालिकाको हितको लागि मनोनीत

– विजय थापा वाशिंगटन डिसी । ललितपुरको पाटन घर भई हाल अमेरिकामा अध्ययनरत कन्चन अमात्य अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम गर्ने अवसर प्राप्त गरेकी छिन् । उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा...

तेह्रथमु सेवा समाज कतार पुर्नगठन

कतार । कतारमा कार्यरत तेह्रथुमेलीहरुको एक वृहद भेला तेह्रथुमेलीहरुको साझा सामाजिक संस्था तेह्रथमु सेवा समाज कतारको पुर्नगठन भएको छ । संस्थाका प्रमुख सल्लाहकार दिल किरण खजुमको अध्यक्षतामासम्पन्न भएको भेलाले सन्तोष खड्काको अध्यक्षतामा १९ सदस्यीय...

युएईमा सुदूरपश्चिम सेवा समाजले गौरा पर्ब धुमधामका साथ मनाउने

– मानबहादुर के.सी. यूएई । सुदूरपश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर रोजगारीको शिलशिलामा यूएईमा कार्यरत सबै सुदूर पश्चिम बासीहरुलाई एकै ठाउँमा भेला गरेर बिरुडा प्रसाद ग्रहण गर्दै...

शेर्पा किदुक दक्षिण कोरियामा शेर साङबो शेर्पाको उम्मेदवारी

कोरिया । नेपालबाट कोरिया आई बिभिन्न पेशा व्यबसायिक क्षेत्रमा कार्यरत शेर्पा समुदाय को शु:ख दुख मा साथ दिने उद्देश्यका साथ गठन गरिएको शेर्पा समुदायको संस्था शेर्पा किदुक दक्षिण कोरियाको  आगामी सेप्टेम्बर १६ तारिक छुसको...
1 193 194 195 196 197 306