शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

संयुक्त राष्ट्र संघ यूवा सम्मेलन अध्यक्ष अमात्यले युवा भेलालाई यसरी सम्बोधन गरिन

– विजय थापा वाशिंगटन डिसी । संयुक्त राष्ट्र संघको इतिहास मै यूवा सम्मेलनको युवा अध्यक्ष बन्न सफल नेपाली चेली जोली अमात्यले ९७ राष्ट्रका १ हजारभन्दा ज्यादा सहभागीलाई सम्बोधन गरेकी छिन् । जोली सबै भन्दा...

स्याङ्जाका अग्नीपीडितलाई पोर्चुगलबाट राहत

– भरत प्रधान पोर्चुगल (युरोप) । स्याङ्जाको पेलाकोट गाविस स्थित चोकका अग्नीपीडितहरुलाई स्याङ्जा सहयोग समाज पोर्चुगलले राहत रकम प्रदान गरेको छ । आगलागी बाट पीडित बनेका सो स्थानका १९ घरपरिवारलाई बिहीबार एक कार्यक्रमका बिच समाजले...

‘एएनए’ मा ढुंगाना अध्यक्ष तथा अन्य पदमा हेरफेर

– विजय थापा वाशिंगटन डिसी । उत्तर अमेरिकाको राष्ट्रिय स्तरको सबैभन्दा पुरानो संस्था दि एसोसिएशन अफ नेप्लिज इन अमेरिकाज (एएनए)को अध्यक्ष पदमा संस्थाका वरिष्ट उपाध्यक्ष शम्भु ढुंगानालाई कार्यकारी समितिले सर्बसम्मतले मनोनित गरेको छ ।...

जनसम्पर्क समिति जापानमा केसी समूहद्वारा उम्मेदवारी घोषणा

– बिजय शर्मा दर्पण स्विजरल्याण्ड । नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशनमा रोशन केसीको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । अधिवेशनको उदघाटनपछि शनिवार भएको छलफलबाट सभापतिमा केसीसहितको समूहले उम्मेदवारी घोषणा...

अमात्य राष्ट्र संघ यूवा सम्मेलनको युवा अध्यक्षमा नियुक्त

– विजय थापा वाशिंगटन डिसी । नेपालमा पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ ।...

सगूनको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग बन्द

अमेरिका । अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डटकमले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको...

कतारमा नेपालका बाढी पीडितका लागि राहात संकलन

– ध्रुब क्षेत्री दोहा, कतार । नेपालको विभिन्न जिल्लाहरुमा डुवानमा परेका नेपालीलाई राहत दिने उदेश्यले एसोसिएसन अफ नोभेल फेमेलिज (नवीन परिवार संघ) नामक संस्थाले तत्काल सहयोगका लागि अपील गरेको छ । अपील अनुसार राहत...

छोरीको जन्मदिनको खर्च सामाजिक कार्यमा अमेरिकाबाट सिधै दाङ पुग्यो

अमेरिका । दाङ घर भइ हाल अमेरिका बस्ने नरेश धिताल र उनकी पत्नी रन्जिता रेग्मिले आफ्नो छोरी निशिकाको जन्मदिनको फजुल खर्च कटाइ सामाजिक कार्यमा लगाएका छन् । धिताल परिवारले दाङमा खानेपानी योजनाका लागि सहयोग...

महिलाहरूले दर खाएर यस पटक स्विजरल्याण्डमा झमझम नाच्ने

– विजय शर्मा दर्पण स्विजरल्याण्ड । गैर आवासीय नेपाली संघ स्विजरल्याण्डले नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीजको अवसरमा भब्य कार्यक्रम गर्ने भएको छ । संघकी उपाध्यक्ष सीमा गौतमको संयोजकत्वमा तीज कार्यक्रम यहि २७ तारिखका...

बिर्घा स्याङजा समाजले आफ्नै जिल्लामा सहयोग गर्ने

युएई । ‘हाम्रो गौरव हाम्रो सान बिर्घा स्याङ्जा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ स्याङ्जा जिल्लाको बिर्घा गबिस बाट कामको सिलसिलामा युएईमा रहनुहुने सम्पुर्ण युवाहरू मिलेर २०७० सालमा स्थापना भएको गाबिसस्तरीय संस्था बिर्घा स्याङ्जा...

साउदीमा मृत्युदण्ड पाएका रामचन्द्रलाई बचाउन नयाँ शक्ति कतारको दुई लाख

– ध्रुब क्षेत्री दोहा कतार । नेपाली जो कोही पनि आफ्नो पारिवारिक अबस्था कम्जोर नभएको भए सायद विदेश तेसमा पनि मजदुर र सवारी चालक जस्तो असुरक्षित पेशा रोजेर विदेश अबश्य जाने थिएनन् । यसैमध्येका...

नेफेसो इजरायलमा २१ सदस्यीय नयाँ कार्यसमिति गठन

इजरायल । नेपाली संघीय समाज (नेफेसो) इजरायलको गत शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले सुन्दरसिंह लामा तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्य...
1 191 192 193 194 195 306