आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रवास

डीसी महानगरमा दसैँ, तिहारका अवसरमा शुभकामना आदान प्रदान

-विजय थापा वाशिंगटन डिसी l डीसी महानगर क्षेत्रमा स्थापना भएको उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीको दशैं, तिहार, छठ तथा नेपाल सम्बत शुभकामना समारोह सम्पन्न भएको छ l   ...

यूएईको सारजाहमा नेपाली ब्यबसायीको क्याफ्टेरिया सञ्चालनमा

यूएई । संयुक्त अरब इमिरेट्समा एक पछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गई रहेका बेला यूएईको सारजाह स्थित खोर्फकानमा गत २१ अक्टोबर २०१६ शुक्रबारका दिन अल बर्दी क्याफ्टेरिया विधिवत् उद्घाटन गरी सञ्चालनमा आएको छ...

अष्ट्रेलियाको पार्थमा नेपाली विद्यार्थीको हिँड्दा हिँड्दै लडेर मृत्यु

पर्थ, ६ कात्तिक । अष्ट्रेलियाको पर्थमा एक नेपाली विद्यार्थीको आकस्मिक निधन भएको छ । अध्ययनका शिलशिलामा १६ महिना अगाडि पर्थ आइपुगेका २८ वर्षीय बिराटमान ताम्राकार गत बिहीबार २० तारिखका दिन बिहान सबेरै काममा जाने...

रोमका नेपालीहरूले यसरी साटे दसैँ र तिहारको शुभकामना

रोम । नेपाली समाज रोमले दसैँ तथा तिहारको शुभकामना अदालन प्रदान गर्ने उदेश्यका साथ गत आइतबार विशेष कार्यक्रम गरेको छ । समाजका अध्यक्ष देव गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।...

नेपालका राष्ट्रिय क्रिकेट खेलाडी क्रिकेट खेल्न अमेरिका आउने

– विजय थापा वाशिंगटन डिसी । नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका आउने भएका छन् । उनीहरु अमेरिकाको टेक्सास राज्यको...

नेपाल-प्रवासी तराई-मधेश मञ्च कतारको अधिवेशन सम्पन्न

दोहा । तराई मधेश लोकतान्त्रिक पार्टीको भातृसंगठन नेपाल प्रवासी तराई मधेश मञ्च कतारको प्रथम अधिवेशन भव्यताका साथ कतारको दोहामा सम्पन्न भएको छ । अधयक्ष मो.अहमद्दीन खानको अध्यक्षतामा र तराई मधेश लोकतान्त्रिक पार्टीको उपाध्यक्ष बृषेशचन्द्र...

​​बाल्टिमोरमा बानाको सडक महोत्सव सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरस्थित दि बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)को आयोजनामा गत अक्टोबर १६ तारिखमा भएको सडक महोत्सव हर्सौल्लास साथ सम्पन्न भएको छ । नेपालीहरुको महान...

​एनआरएनए पपुवा न्यू गिनीले यसरी मनायो दसैं

पपुवा न्यू गिनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) पपुवा न्यू गिनीले हिन्दु नेपालीहरुको महान पर्व दसैं धुमधामले मनाएको छ । पपुवा न्युगिनीमा लामो समय विताएका जेष्ठ सदस्यहरु किशोर सिन्हा र कमल तन्डुकारलाई विशेष स्वागत...

अष्ट्रेलियाको संसदमा नेपाल डेस्क बनाउन एमाले महासचिवको प्रस्ताव

अष्ट्रेलिया । अष्ट्रेलिया भ्रमणमा रहेका एमालेका महासचिव ईश्वर पोखरेलले अष्ट्रेलियाको संसदमा नेपाल सम्बन्धी हेर्ने नेपाल डेस्क बनाउन प्रस्ताव गरेका छन् । सोमबार क्यानबेरामा भएको राजनीतिक भेटघाटका क्रममा उनले यो विषय उठाउएका हुन् । प्रतिपक्षी...

स्वीडेनमा दसैँ टीका कार्यक्रम सम्पन्न

स्वीडेन । गैरआवासीय नेपाली संघ स्वीडेनले स्टकहोल्म र गोथेन्नबर्गमा १५ अक्टोबरका दिन बडा दशैं २०७२ शुभकामना आदान प्रदान र टीका ग्रहण सहित दशैँ कार्यक्रम सम्पन्न गरेको छ । दशैंकै टीकाको दिन सबैको ब्यस्तताले उक्त...

युएइबाट मनकामना मन्दिर निर्माणार्थ १ लाख सहयोग

– चिरन न्यौपाने युएइ (दुबई) । धर्म संस्कृतिको जगेर्नामा हामी प्रभासीको पहल भन्ने मूल नारालाई आत्मासाथ गर्दै युएइमा कार्यरत नेपालीहरुले गाउको मनकामना मन्दिर निर्माणका लागि पहिलो किस्ता सोरुप रु १ लाख सहयोग गरेका छन्...

अस्ट्रेलियन सांसदद्वरा नेपाली समुदायलाई दसैंं टीका प्रदान

जिलोङ (अस्ट्रेलिया) । अस्ट्रेलियाको जिलोङ नेप्लिज एसोशियशनले सांसद क्रिस्चिन कोजेन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ दसैंं कार्यक्रम मनाइएको छ । कार्यक्रममा सांसद कोजेन्सले आफूले पनि दसैंंको टीका ग्रहण गरिन भने बिभिन्न ब्यक्तिहरुलाई टीका लगाइदिइन ।...
1 182 183 184 185 186 306