३१ आश्विन २०८३, शनिबार

नयाँ शक्ति मलेसियाको अध्यक्षमा सुनार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया । ‘वैदेशिक रोजगारीमा रहेका नेपाली माझ नयाँ शक्ति’ भन्ने नाराका साथ आइतबार अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया (नयाँ शक्ति मलेशिया)ले क्वालामपुरमा आफ्नो संगठनको अधिबेशन सम्पन्न गरि नरबहादुर सुनारको अध्यक्षतामा नयाँ कार्य समितिलाई सर्बसम्मत गठन गरेको छ ।

कार्यक्रमले मलेशिया र नेपाल सरकारबीच हुन गइरहेको श्रम सम्झौतालाई छिट्टै सार्थकता दिएर कामदारको हकहित र सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गरेको छ ।

वैदेशिक रोजगारमा गएका श्रमिकहरुले बिदेशबाट पनि आफ्नो मताधिकार प्रयोग गरि आफ्नो सक्षम नेतृत्व चयन गर्न पाउने अधिकारको सुनिश्तिता गर्न पनि सरकारसंग जोडदार माग गरेको छ ।

भेलाबाट सर्बसम्मत निर्बाचित कार्यसमितिको बिबरण तल उल्लेखित छ, अन्य मनोनित कार्य समितिमा सदस्यहरु आवश्यकता अनुसार थपिने नयाँ शक्ति मलेसियाले जनाएको छ ।

१.संरक्षक तथा प्रमुख सल्लाहकार-बिरेन्द्र नेगि
२.वरिष्ठ सल्लाहकार-भानुभक्त देवकोटा
३.सल्लाहकार-चन्द्र प्रकाश अधिकारी
४.सल्लाहकार-नर बा. पुन
५.सल्लाहकार-एक देव धिताल
६.सल्लाहकार-राजु ढुंगाना
…………………………………………..।
१.अध्यक्ष-नर बा. सुनार
२.वरिष्ठ उपाध्यक्ष-सुबर्ण थापा
३.उपाध्यक्ष-होमेस्वर ठाकुर
४. उपाध्यक्ष-साजन शर्मा
५.उपाध्यक्ष-इस्वर देव मुखिया
६.उपाध्यक्ष-सुरेस केसी
७.महासचिव-दिपक संघर्ष
८.सचिव-दिनेश खड्का
९.सहसचिव-अमीर पराजुली
१०.कोषाध्यक्ष-सुजन तामाङ
११.सदस्य-बर्सात सिंह
१२.जादु तामाङ
१३.जीवन भट्टराई
१४. मोहन ओली
१५.दिल बा. सर्तुङ्गी
१६.करण तामाङ
१७.रिबेक तामाङ
१८.प्रेम मगर
१९.कृष्ण शाह
२०.शिबराम यादव
२१. राजु यादव
२२.पदम बिक
२३.अकबर कार्की