आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

प्रवास

जनसम्पर्क समिति जर्मनीको अध्यक्षमा खड्का चयन

जर्मनी । नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा शिखर खड्का चयन भएका छन् । खड्काको कार्यकाल तीन वर्षको हुनेछ । समितिको तेश्रो अधिवेशनमा दुई दाबेदार विजय मोक्तान र खड्काबीच नेतृत्व आलोपालो लिने भद्र सहमति भएको...

डा. घिमिरेद्वारा जापानमा नेपाल र लुम्बिनीको प्रवर्द्धन

नागोया, २६ असोज । जापानको नागोया स्थित मेजो यनिभर्सिटीमा आयोजित ‘मेजो इन्टरनेशनल फोरम’मा केञ्जो टाँगेको गुरुयोजना र लुम्विनीमा आध्यात्मिकता (केञ्जो टाँगेज मास्टरप्लान एण्ड स्प्रिच्युवालीटी इन लुम्विनी नेपाल) विषयमा डा. हिमलाल घिमिरेले कार्यपत्र प्रस्तुत गर्नुभएको...

फ्लोरिडामा ‘म्याथ्यू’ आँधीबाट अहिलेसम्म ४ जनाको मृत्यु, नेपालीहरु सुरक्षित

– विजय थापा वाशिंटन डिसी, २२ असोज । म्याथ्यू ४ वर्गको आँधी आउने भबिष्य वाणी गरिएता पनि म्याथ्यू ३ र २ वर्ग आँधीले अमेरिकाको फ्लोरिडामा निकै क्षति पुर्याएको छ । आँधीसँगै आएको बाढीका कारण अहिलेसम्म...

यूएई पुगेर योगेश भट्टराईले भने- एमाले बिना देश विकास सम्भव छैन्

– गणेश जोशी यूएई, २२ असोज । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवा विनाको देश बिकास असम्भव भएको बताउनुभएको छ । नेकपा एमालेको भातृ संगठन प्रवास नेपाली मञ्च यूएइको निमन्त्रणामा चार...

यो बर्षको दसैंमा राजेशपायल राईले सिकागोलाई नचाउने

सिकागो । अत्यधिक युबालार्इ नचाउन सफल गायक राजेशपायल राई यसवर्षको बडादसैंमा स्टेज प्रोग्रामको लागि सिकागो आउने भएका छन् । अमेरिकाको सिकागो शहरमा रहेको एउटा मात्र नेपाली समुदायको साझा संस्था सिकागोल्यान्ड फ्रेन्ड्शिप सोसाइटिको आयोजनामा अक्टोबर...

हिमालयन रेष्टुरेण्ट बरदुबईमा बडादशैंको टिका लगाउने ब्यबस्था

यूएई । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा यूएईमा रहेका नेपालीहरुलाई दशैंको टिकाको दिनमा एभरेष्ट रेष्टुरेण्ट ग्रुप अन्तर्गत रहेको हिमालयन रेष्टुरेण्ट, बरदुबईले टिका ग्रहणको ब्यबस्था गरेको छ । हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको दिनमा घर...

दसैंको टिकाका दिन जापानको हाइजिमामा डिजे डान्स पार्टी हुँदै

जापान । नेपालीहरूको महान पर्ब दशैको पावन अबसरमा हाइजीमा यूथ क्लब जापानले दसैं टिकाका दिन दसैं डिजे डान्स पार्टीको आयोजना गर्ने भएको छ । दसैंलाई रमाइलो भाइचारा र सद्भाव युक्त बनाउनका लागि पार्टीको आयोजना...

प्रोफेसर भण्डारी साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दूत नियुक्त

काठमाडौं, २० असोज । नेपाल पर्यटन बोर्डले अमेरिकास्थित ग्रेटर लस एन्जलस क्षेत्रका सक्रिय सामाजिक अभियन्ता प्रोफेसर रामेश्वर भण्डारीलाई साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दूत नियुक्त गरेको छ । नेपाली समुदायको बढ्दो आकर्षण क्यालिफोर्निया र...

जापानमा ‘नेवा:भ्वय डान्स पार्टी’ सम्पन्न

टोकियो । टोकियोको आकाशाका मण्डलाको डी जे हलमा गत अक्टोवर २ तारिख आईतवार “नेवा:भ्वय डान्स पार्टी ” सम्पन्न भएको छ । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आइतवार बेलुकी ५ बजेदेखि १० बजेसम्म जापानमा नै पहिलो पटक...

डीसीमा पहिलो नेपाली लायन्स क्लवको चार्टर नाइट

डीसी । अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ । अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन...

यूएईमा ‘वीर बिक्रम’ फिल्म प्रदर्शन हुँदै

यूएई । निर्देशक मिलन चाम्सको फिल्म “बिर बिक्रम” दशैको लगतै  १४ अक्टोबर सुक्रबारका दिन  युएइका बिभिन्न हलहरुमा  प्रदर्शन गर्न तयारी गरिएको छ। ‘बिर बिक्रम’ फिल्मलाई चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा मिलन चाम्सले निर्माण तथा निर्देशन गरेका हुन् ।...

अमेरिकामा छक्का पन्जाको कीर्तिमान

– विजय थापा वाशिंगटन डीसी । भारतका महात्मा गान्धीको जन्म दिवसको अवसर पारेर अमेरिकाको डीसी महानगर क्षेत्रमा प्रदर्शन अक्टोबर २ तारिखमा प्रदर्शन गरिएको नेपाली चलचित्र छक्का पन्जाले नया किर्तिमान कायम गर्न सफल भएको छ...
1 183 184 185 186 187 306