शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रवास

कीर्ते कागजातमार्फत पोर्चुगल छिरेका तीन नेपाली फिर्ता हुने

– सन्तोष थापा पोर्चुगल । नेपालबाट दुई महिना अगाडि कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन् । उनीहरु युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि भनेर...

लण्डन पुगेर उपेन्द्र यादव भन्छन्, ‘दोहोरो नागरिकता पाउनु पर्छ’

लण्डन । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व गोर्खा सैनिकहरुले दोहोरो नागरिकता पाउनु पर्ने बताएका छन् । नेपालको नयाँ संविधानमा पूर्व गोर्खा सैनिकको लागि नागरिकताको प्रावधान नभएकोप्रति टिप्पणी गर्दै यादवले उनीहरुलाई नेपाली...

‘को म्हेन्दो डाङ’ नेपथ्य लाईभ कन्सर्टले नविनतम कोसेढुङ्गाको अभिलेख स्थापित गर्न सफल

– मेघप्रसाद वाईवा तामाङ सोल । दक्षिण कोरियाले पछिल्लो समय ईपीएस मार्फत  नेपाली कामदारहरुको मागलाई वृद्धि गरेसंगै  सरदर  ४० हजार नेपालीहरु विभिन्न पेशामा कार्यरत रहेको प्रारम्भिक आकाँडा रहेको पाईन्छ । यहाँको व्यस्त दैनिकी संगैको थकान...

अमेरिकाका क्षत्रीले बनाए चक्रपथ सत्ताइस मिनेटमै पार गर्ने योजना

बसाइ अमेरिका तर मन नेपालमा । लामो समयदेखि अमेरिका बस्दै आएका लेखा परीक्षक एकबहादुर क्षत्रीले अमेरिका जस्तो विकसित देशको अनुभव बटुलेर काठमाडौँको यातायात आवगमनमा सहजता ल्याउन सकिने हेतुले नेपाल सरकार या सम्बन्धित निकायमा पुर्याउन...

युवा संघका अध्यक्ष पहारीलाई टोकियोमा भब्य स्वागत

टोकियो । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीलाई जापानमा भव्य स्वागत गरिएको छ । प्रवासी नेपाली मञ्च जापान टोकियो कमिटीको आयोजनामा नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रमुख...

एटलान्टा मध्य शरद ॠतु उत्सब सम्पन्न

– विजय थापा वाशिंगटन डिसी । गत सेप्टेम्बर १७ तारिख अमेरिकाको एटलान्टामा अन्तर्राष्ट्रिय समुदायको पहलमा भब्य शरद ॠतु उत्सब मनाइएको छ । उक्त कार्यक्रममा बिभिन्न देशका आ–आफ्नो खानाको कटेरो, अस्थायी छाप्रो, देश झल्किने पोशाक,...

बेइजिङमा राष्ट्रिय दिवस मनाइयो

बेइजिङ, ५ असोज । बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा मङ्गलबार नेपालको राष्ट्रिय दिवस मनाइयो । कार्यक्रमको उद्घाटन कार्यवाहक राजदूत हरिशचन्द्र घिमिरेले दीप प्रज्वलन गरी गर्नुभएको थियो । चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री कोङ सुआनयुनको प्रमुख...

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित

न्युयोर्क । कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन...

मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा परीक्षा

– विजय थापा वाशिंगटन डिसी, ४ असोज । आगामी अक्टोबर १ तारिखदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् । उक्त जानकारी...

जापानमा एमाले समर्थकको भेलामा राजीव पहारीले सम्बोधन गर्ने

टोकियो । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको प्रमुख आतिथ्यतामा जापानमा रहेका नेकपा एमाले समर्थक तथा कार्यकताले विजयीदशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छन । चियापान कार्यक्रम सेप्टेम्बर २२ तारिख बिहीवार...

युएईमा नेपालीले नै चालीस लाख खर्चेर सुरु गरे यस्तो व्यवसाय

– मान बहादुर केसी ‘मुस्कान’ युएई । संयुक्त अरब इमिरेट्समा एकपछि अर्को गर्दै नेपाली ब्यबसायीहरु बढ्दै गई रहेका बेला यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणीय स्थल फुजैराहमा अत्याधुनिक स्तरको सेवा र...

अमेरिकामा नेपालीले मनाए ईन्द्र जात्रा

– विजय थापा वाशिंगटन डिसी । नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ । सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको...
1 185 186 187 188 189 306