आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रवास

कोरियामा नेपाल सम्बत तथा म्हः पूजा सम्पन्न

– अनिता श्रेष्ठ सौल, दक्षिण कोरिया । नेवाः पुच दक्षिण कोरिया द्वारा आयोजित नेपाल सम्बत ११३७ (न्हुःदया भिन्तुना) तथा सामुहिक म्हः पूजा कार्यक्रम अक्टोबर ३० तारिक आइतबार नेपाल हाउसमा भब्य रुपमा सम्पन्न भएको छ...

अफ्रिकामा देउसी भैलो खेल्दै मनाइयो तिहार

लेगोस, नाइजेरिया । नाइजेरियाको लेगोसमा गैर आबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ । संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको...

न्युयोर्ककी साहित्यकार ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ विमोचन

– विजय थापा वाशिंटन डिसी । विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार, गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को बिमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक...

अमेरिकामा देउसी-भैलोको बोहनी डिसीस्थित नेपाली राजदूताबासबाट

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को अगुवाईमा देउसी भैलो कार्यक्रम-२०१६ को बोहनी वाशिंगटन स्थित नेपाली राजदूताबासबाट गरेको छ । यस भेगका बिभिन्न स्थानमा...

धरहरा निर्माणका लागि यूएईमा देउसी भैलो

– गणेश जोशी यूएइ । ‘हाम्रो देश हाम्रो गौरब, धरहरा हाम्रो पहिचान’ भन्ने मूल नारासहित यूएईमा धरहरा निर्माणका लागि देउसी भैलो कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च यूएइको आयोजना विहीबारदेखि...

पोर्चुगलको संसद भवन अगाडि आप्रवासीको प्रदर्शन, नेपाली पनि सहभागी

– भरत प्रधान पोर्चुगल (युरोप), १२ कात्तिक । युरोपेली मूलुक पोर्चुगलमा रहेका आप्रवासीहरुले बिहीबार पोर्चुगलको संसद भवन अगाडी प्रर्दशन गरेका छन् । बर्तमान पोर्चुगल सरकारले बिभिन्न बाहनामा आप्रवासीलाई कडाई गरेको भन्दै अध्यागमन सम्बन्धी सहजताको माग...

प्रवासी नेपाली मञ्च न्युजिल्यान्डमा आत्माराम खनाल

न्युजिल्याण्ड, ११ कात्तिक । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल चुनिनुभएको छ । एमाले महासचिब ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा न्यूजिल्यान्डको टौरङामा आयोजित प्रबासी नेपाली मञ्चको प्रथम अधिबेशनले खनालको नेतृत्वमा १३...

नेपाली-अमेरिकन फुटबल टोलि गठन, प्रतियोगितामा भाग लिन नेपाल जाने

– विजय थापा वाशिंगटन डिसी l अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित खेलाडीको टोलि निर्माण गर्ने छनौट प्रक्रिया शुभारम्भ भएको छ l    नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको...

‘सम्बृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको खाँचो’

पापामोआ (न्यूजिल्याण्ड) । सम्वृद्ध नेपाल निर्माणका लागि प्रवासी नेपालीहरुको लगानीसंगै उनीहरुले प्रवासमा सिकेको ज्ञान र सिपको आवश्यक रहेको नेकपा एमाले महासचिव इश्वर पोखरेलले बताएका छन् । प्रवासी नेपाली मञ्च न्यूजल्याण्डको प्रथम अबिधेशमा सहभागि हुन्...

अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद डेढ वर्षको लागि थप्यो

– विजय थापा वाशिंगटन डिसी । जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा ( टेम्पोररि प्रोटेक्ट टेड स्टाटस) सुबिधाको म्याद पुनः डेढ वर्षको लागि थप गरेको...

मानबहादुर बिश्वकर्मालाई बाल्टिमोरमा नासोद्वरा सम्मान

– विजय थापा वाशिंगटन डीसी । नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटी (नासो )को आयोजनामा विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदन प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड राज्यको बाल्टिमोर...

बेल्जियमको ११औँ वार्षिक साधारण सभा लुभेनमा सम्पन्न

स्वीटजरल्याण्ड । गैर आवासीय नेपाली संघ बेल्जियमको ११औ वार्षिक साधारण सभा गत २३ अक्टोबर २०१६ का दिन बेल्जियमको लुभेन शहरमा सम्पन्न भएको छ । वार्षिक साधारण सभा उद्घाटन र बन्द सत्र गरी सम्पन्न भएको...
1 181 182 183 184 185 306