३१ आश्विन २०८३, शनिबार

शुभकामना कार्यक्रममा संस्थाहरू जोडिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा । एनआरएन कतारको समन्वयमा कतारमा स्थापित संघसस्थाहरुले संयुक्त रुपमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा सांगीतिकसहित शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।

कार्यक्रम आयोजनाका लागी अहिले सम्म ३३ संघसस्थाहरुले सहभागिता जनाई सकेका छन् । अन्य संघसस्थाहरुलाई समेत सहकार्य गराउने कोशिश जारी रहेको एनसीसी महासचिव नन्द प्रसाद गर्वुजाले जानकारी दिएका छन् ।

शुभकामना कार्यक्रमका लागी नै कतारमा नेपालका चर्चित आधुनिक गायक हेमन्त शर्मा कतारमा आउने भएका छन् ।

संघसस्थाहरुको नामावली यस प्रकार छ
१. एनआरएनए एनसिसि कतार
२. नेपाली जनसम्पर्क समिती कतार
३. प्रवासी नेपाली मंच कतार
४. नेपाली जनप्रगतिशिल मंच कतार
५. तराई मधेश प्रवासी मंच कतार
६. नेपाल प्रबासी आदिबासी जनजाति महासंघ कतार
७. नेपाली महिला समाज कतार
८. नेपाल पत्रकार महासंघ कतार
९. दलित एकता संजाल, राष्ट्रिय समन्वय समिती कतार
१०. मुस्लिम सेवा समाज कतार
११. मोरङ्सुनसरी सेवा समाज कतार
१२. गोरखा सेवा समाज कतार
१३. कास्की आदर्स सेवा समाज कतार
१४. सुदुरपश्चिम सेवा समाज कतार
१५. लम्जुङ सेवा समाज कतार
१६. ओखलढुङा सेवा समाज कतार
१७. म्याग्दी प्रबासी नेपाली संघ (मोना कतार
१८. पर्बत युवा सेवा समाज कतार
१९. सुनसरी सिर्जनशिल परिवार
२०. संखुवासभा समाज कतार
२१. गुल्मी सेवा समाज कतार
२२. रोल्पा जलजला सेवा समाज कतार
२३. दाङ देउखुरी सेवा समाज कतार
२४. ठकुरी सहयोग सन्जाल कतार
२५. प्युठान सेवा समाज कतार
२६. विश्वकर्मा समाज कतार
२७. समाज सेवा अभियान रुपन्देही
२८. तनहुँ सेवा समाज कतार
२९. नुवाकोट सेवा समाज कतार
३०. कपिलबस्तु मुस्लिम समाज कतार
३१. खोटाङ सेवा समाज कतार
३२. धनकुटा प्रबासी सेवा समाज कतार
३३. बाग्लुङ सेवा समाज कतार