शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

प्रवास

वैदेशिक रोजगारीमा साउदी पुगेका रामचन्द्र तिमल्सिना दुई बर्षपछि जेलमुक्त !

देश बिदेशमा छरिएर रहनु भएका बुबामुमा दाजुभाइ तथा दिदी बैनीहरुमा म सुदर्शन तिमल्सिनाको तर्फबाट एकमुष्ठ नमस्ते । सर्बप्रथम काभ्रे जिल्ला कुशादेबी गाबिस वडा नम्बर २ घर भई हाल साउदी अरबको बन्दी जीवन बाट करिब...

लण्डनबाट आरजु जेनेभा प्रस्थान, संयुक्त राष्ट्रसंघको सभालाई सम्बोधन गर्ने

लण्डन । व्यक्तिगत भ्रमणमा लण्डन आएकी कांग्रेस नेतृ डा. आरजु देउवा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को विशेष निमन्त्रणामा स्वीजरल्याण्ड प्रस्थान गरेकी छन् । स्वीजरल्याण्ड जानपूर्व आरजुको सम्मानमा लण्डनको एक नेपाली रेष्टुरेन्टमा रात्रिभोजको आयोजना गरिएको थियो...

इलाम समाज हङकङको पाँचौ अधिवेशन सम्पन्न

हङकङ । इलाम समाज हङकङको पाँचौ अधिवेशन तथा विमोचन कार्यक्रम आइतबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा इलाम समाज हङकङबाट प्रकाशन भएका पुस्तकहरु सचित राइको माङखिम निबन्ध सग्रह, स्व डिल्लीराम बाङदेल राइको कविता संग्रह...

बोस्टनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

बोस्टन । नेपाली महिलाहरूको विश्वव्यापी सञ्जाल, न्युइङ्ल्यान्ड (एनडव्लुजीएन न्युइङ्ल्यान्ड च्याप्टर) ले बोस्टनमा परिवर्तनका लागि साहसी बनौँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ । पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख...

नयाँ शक्ति मलेसियाको अध्यक्षमा सुनार

मलेसिया । ‘वैदेशिक रोजगारीमा रहेका नेपाली माझ नयाँ शक्ति’ भन्ने नाराका साथ आइतबार अन्तर्राष्ट्रिय नेपाली समाज मलेशिया (नयाँ शक्ति मलेशिया)ले क्वालामपुरमा आफ्नो संगठनको अधिबेशन सम्पन्न गरि नरबहादुर सुनारको अध्यक्षतामा नयाँ कार्य समितिलाई सर्बसम्मत गठन...

नेपाल भ्रणमा जान लागेका एलेक्सलाई भण्डारीद्वारा बिदाइ

लन्डन । बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनसंपर्क प्रतिनिधि पशुपति भण्डारीले नेपालका हिमाली क्षेत्रको १२० दिन लामो यात्रामा जान लागेको एलेक्स कोन्टीलाई खादा लगाइदिनुका साथै उनको यात्राको सफलताको कामना गर्दै शुभकामना दिएका छन्...

टेक्ससमा एचडिएनपीद्वारा रक्तदान

– विजय थापा अमेरिका । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल)को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा...

मलेसियामा फेरि नेपालीबाटै नेपाली ठगिए, नेपाली दाजुभाईको लाखौं कुम्ल्याएर भागे कुलबहादुर

मलेसिया । मलेसियामा नेपालीहरुबाट नेपालीहरु नै ठगिने क्रम बढेको छ । फेरि एक जना नेपालीले आफ्नै दाजुभाईको लाखौं कुम्ल्याएर हिँडेका छन् । झापा हल्दिबारी घर भई क्वालालम्पुरका कुलबहादुर कडरिया बिरामी नै नभएकी आमाको अपरेशन...

कोरियामा रहेका युवाद्वारा पाँचथरको विद्यालयलाई कम्प्युटर प्रदान

– कृष्ण ओझा पाँचथर, २२ फागुन । पाँचथर सुभाङ गाविसको एक आधारभूत विद्यालयलाई वैदेशिक रोजगारीमा रहेका युवाहरुले ७ थान कम्प्युटर हस्तान्तरण गरेका छन् । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका जिल्लाका विभिन्न गाविस का १८ जना...

बोस्टनमा धुर्मुस–सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका नेपालीहरूले बर्दिवासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्तीका लागि धुर्मुस–सुन्तली अभियान सहयोग कार्यक्रम कार्यक्रम गर्ने भएका छन् । मानवता र सद्भाव लागि सहकार्य राष्ट्र...

डिसीमा ग्लोबल नेपाल फेस्ट २०१७ हुने

– बिजय थापा वाशिंगटन डिसी । सन् २०१२ देखि अमेरिकाको राजधानी वाशिंगटन डिसीमा नेपाली नयाँ वर्षको सेरोफेरोमा ग्लोबल नेपाल फेस्ट आयोजना गर्दै आएको संस्थाले यसवर्ष पनि ग्लोबल नेपाल फेस्ट २०१७ को आयोजना गर्ने भएको...

शेक्सपियरको जन्मथलोमा नेपाली साहित्यिक कार्यक्रम

लन्डन । बेलायतमा रहेका नेपाली साहित्यकार एवं साहित्यानुरागीहरूको अनौपचारिक समूह ‘साहित्य चौतारी – यूके’ले आफ्ना साहित्यिक क्रियाकलापमा तीव्रता दिएको छ । साहित्य चौतारीले विलियम शेक्सपियरको जन्मथलोमा साहित्यिक कार्यक्रम गरेर आफ्नो गरिमालाई उच्च बनाएको जनाएको...
1 165 166 167 168 169 306