शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

बानाको अध्यक्षमा अनसुया श्रेष्ठ बिजयी

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छन् । उनले अध्यक्ष पदका...

तपाईं भिसाका लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ ? अमेरिकी दूतावासले हेर्छ तपाईंको फेसबुक

काठमाडौँ, १३ चैत । के तपाईं अमेरिकी भिसाका लागि अन्तर्वार्तामा जाँदै हुनुहुन्छ ? त्यसो भए तपाईंको सामाजिक सञ्जालमा लेखिएका कुरा, तस्वीर र गतिविधिलाई विशेष ख्याल गर्नुस् । तपाईं अन्तर्वार्तामा जानुभन्दा अघि नै अमेरिकी दूतावासका...

बोस्टन म्याराथनमा सुमन सिलवालले भाग लिँदै

– विजय थापा शिंगटन डिसी । काठमाडौं ताहाचल घर भै अमेरिकाको अलाबामामा बसोबास गर्दै आएका नेपाली मूलका अमेरिकन नागरिक सुमन सिलवालले अप्रिल १७ तारिखमा हुने बोस्टन म्याराथन प्रतियोगितामा भाग लिने भएका छन् । दुई...

नयाँ नेतृत्व चयन गर्दै प्रवासी नेपाली मञ्च अमेरिका

न्यूयोर्क । अमेरिकामा रहेका एमाले शुभचिन्तकहरुको संस्था प्रवासी नेपाली मञ्च अमेरिकाले आगामी कार्यकालको लागि नयां नेतृत्व चयन गर्न लागिपरेका छन् । मार्च महिनाको अन्त्यमा मेरिल्याण्ड राज्यको बाल्टीमोर शहरमा हुन लागेको दोश्रो अधिवेशनले नयां नेतृत्व...

बोस्टन म्याराथनका लागि फोटो पत्रकारमा विमल नेपाल नियुक्त

– विजय थापा वाशिंगटन डीसी । अमेरिकाको बोस्टनमा बस्दै आएका नेपाली मुलका बिमल नेपाललाई बोस्टन म्याराथन दौड २०१७ को लागि आधिकारिक फोटो पत्रकारको रुपमा नियुक्त भएका छन् । उनले आफूलाई यस दौडको लागि नियुक्त...

आनी छोइङ सांगीतिक कार्यकमका लागि अमेरिका आउँदै

– विजय थापा शिंगटन डिसी । गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर २०१७ नामक सांगीतिक कार्यक्रममा भाग लिन अमेरिका आउने भएकी छिन् । घई इन्टरटेनमेन्टले आनी छोइङको कार्यक्रम...

बेलायतका राजकुमार ह्यारीले सम्झिए नेपाल

– धर्मराज अधिकारी लण्डन । नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्बन्ध स्थापनाको दुईसय बर्ष गांठका अवसरका नेपाली दुतावास लण्डनले आयोजना गरेका सप्ताहव्यापी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन बेलायतका राजकुमार...

मुसहर बस्ती बनाउन ‘धुर्मुस–सुन्तली’लाई बोस्टनमा १३ लाख

– विजय थापा वाशिंगटन डीसी । बर्दिबासमा निर्माणाधीन एकीकृत नमूना मुसहर बस्तीका लागि गत मार्च १९ मा बोस्टनमा भएको ‘धुर्मुस–सुन्तली अभियान सहयोग कार्यक्रम’बाट १३ लाख नेपाली रुपैया सङ्कलन भएको छ । अमेरिकाको बोस्टनमा बसोवास...

बाल्टिमोरमा जातीय विभेद विरुद्ध विशेष कार्यक्रम सम्पन्न

– विजय थापा बाल्टिमोर । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जातीय तथा सबै प्रकारका विभेद बिरुद्ध प्रवासी अभियान विषयक कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा उक्त कार्यक्रमको आयोजना...

नासा र एन्माको १३औ संयुक्त सम्मेलन सार्लोटमा हुने

सार्लोट । अमेरिकको दक्षिण पूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) र मध्यपश्चिम राज्यहरुमा बस्ने नेपालीको संस्था एसोसियसन अफ नेपलिज् ईन मिड वेष्ट अमेरिका (एन्मा)को १३ औ संयूक्त...

एनआरएन अभियन्ताहरु मलेसियामा

मलेसिया । गैर आवसीय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन् । एनआरएनए अध्यक्ष शेष घले, संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव...

शुभकामना कार्यक्रममा संस्थाहरू जोडिँदै

दोहा । एनआरएन कतारको समन्वयमा कतारमा स्थापित संघसस्थाहरुले संयुक्त रुपमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा सांगीतिकसहित शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ । कार्यक्रम आयोजनाका लागी अहिले सम्म ३३ संघसस्थाहरुले सहभागिता जनाई सकेका छन् ।...
1 163 164 165 166 167 306