१ कार्तिक २०८३, आइतबार

बोर्ड अफ डाइरेक्टर पदमा नबराज केसीको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागि नबराज केसीले बोर्ड अफ डाइरेक्टर पदमा उमेद्वारी दिएका छन् ।

केसीले शनिबार मनोनयन दर्ता गरेका हुन् । केसी भन्छन्, ‘एनआरएन अमेरिकामा शिक्षित र सबल युबाहरूको खाँचो रहेको छ । त्यो खाचो पूर्ति गर्नका लागि उम्मेदवारी दिएको हुँ ।’

एनआरएन लगायत सामाजिक कार्यक्रमहरूमा सक्रिय केसीले आगामी कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर पदमा मनोनयन दर्ता गरेका हुन् ।

उनले आफूलाई विजयी बनाउन सबै एनआरएन अमेरिकाका सदस्यहरूसँग अपील गरेका छन् ।