१ कार्तिक २०८३, आइतबार

महासचिबमा पूर्ण बानियाँद्वारा मनोयन दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अमेरिका । एनआरएन अमेरिकाको महासचिव पदमा क्यालिफोर्निया निवासी पूर्ण बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

क्यालिफोर्निया च्याप्टर प्रेसिडेन्टको पदमा काम गर्दै आएका बानियाँ लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छन् । १८ वषदेखि अमेरिका बस्दै आएका उनी विद्यार्थीकालदेखि राजनीतिमा सक्रियय थिए ।

बानियाँले अमेरिकामा रहेका नेपालीहरूको भलाइका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।