शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

प्रवास

उत्तर अमेरिका तामाङ सम्मेलन न्युयोर्कमा हुने

अमेरिका । अमेरिकाको न्युयोर्क शहरमा ‘उत्तर अमेरिका तामाङ सम्मेलन’ आगामी सेप्टेम्बर २ देखि ४ सम्म हुने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ...

नदियाको “बन्द कोठाभित्रको चित्कार”

न्युयोर्क । न्युयोर्क शहरमा पछिल्लो समय साहित्यिक गतिविधि निकै नै बढिरहेको छ । यसैबेला, कलाकार नदिया लिबाङले “बन्द कोठा भित्रको चित्कार” शीर्षकको कविताको भिडियो सार्वजनिक गरेकी छिन् । सधैं पत्रिका र किताबको पानामा मात्र...

जनसम्पर्क समिति बेल्जियममा बरबुझारथ

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमले गत सोमबार लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बरबुझारथ गरेको छ । निबर्तमान अध्यक्ष सुवास जोशीले सानो आकारबाट शुरु भएको संगठन बेल्जियममा रहेका नेपाली...

पत्रकार महासङ्घ जापान शाखाको अध्यक्षमा घले

टोकियो, (जापान), २९ चैत । पत्रकार महासङ्घ जापानमा सोमबार भएको निर्वाचनमा मोहन घले अध्यक्षमा निर्वाचित हुनुभएको छ । घलेले बेलुकाजी थापालाई पराजित गर्नुभएको हो । त्यसैगरी उपाध्यक्षमा विनोदकुमार सापकोटा र पूर्णबहादुर चलाउने निर्वाचित हुनुभएका...

अमेरिकाको राष्ट्रिय तेक्वान्दोका लागि खेलाडीलाई छनौट

वाटरफोर्ड मिचिगन २९ चैत । आउदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेका स्कुलका खेलाडी छनौट भएका छन् । हालै सम्पन्न मिचिगन राज्य स्तरिय...

‘मोष्ट वान्टेड’सँग हङकङ महावाणिज्यदूतको ‘खतरनाक कनेन्सन’

हङकङ, २८ चैत । वैदेशिक रोजगारीको प्रलोभन देखाएर सोझा–सिधा युवतीहरूलाई मकाउमा बोलाई अलपत्र पार्ने तथा युवती बेच्ने गिरोहका नाइके सुदर्शन थापा मगरसँग हङकङका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईको रहस्यमय कनेक्सन देखिएको छ । कांग्रेस...

किताबको रोयल्टी ‘धर्मुस–सन्तली’लाई, वेलिङमा भव्य कार्यक्रम

लन्डन । सोसाइटी अफ नेप्लीज प्रोफेसनल्स (एसएनपी) युकेद्वारा नयाँ वर्ष २०७४ को अवसरमा दक्षिण पूर्वी लण्डनस्थित वेलिङमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरिएको छ । समाजका उपाध्यक्ष दीप गिरीले सबै अतिथि तथा सहभागीहरुलाई स्वागत...

नेपाली मुलका शेर्पा पोर्चुगलमा फुटबल खेल्दै

– बिजय थापा अमेरिका । अमेरिकाको न्युयोर्कमा जन्मिएका र हाल क्यानडामा बसोबास गर्दै आएका नेपाली मूलका ११ वर्षीय पासाङ नामग्याल शेर्पा अन्डर सेभेन्टीको अलग्रेभ युथ कप द न्यू वर्ल्ड कप खेल्न क्यानडाबाट पोर्चुगल जाने...

पर्बत सेवा समाजद्धारा अतिविपन्न र जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग

दुबई । पर्बत सेवा समाज युएइले दुबईमा एक कार्यक्रमको आयोजना गरी अतिबिपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समाजको दुबई क्षेत्रीय समितिले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ७५ हजार रुपैया आर्थिक...

एमडीसी युएसए नृत्य प्रतियोगिताको तयारी सुरु

– विजय थापा वाशिंगटन डिसी । अमेरिकामा गत वर्षदेखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस वर्ष पनि हुने भएको छ । एमडीसी नामबाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८...

एएनए सम्मेलन बाल्टिमोर मेरिल्याण्डमा हुने

– विजय थापा वाशिंगटन डिसी । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहको सेरोफेरोमा बिगत ३३ वर्षदेखि सम्मेलन गर्दै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए)को सम्मेलन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको...

एनआरएन नेदरल्याण्ड्सको आर्थिक लगानीमा गोरखामा स्कूल

नेदरल्याण्डस। एनआरएन नेदरल्याण्ड्सले गोरखा जिल्लामा विद्यालय भवन बनाउन आर्थिक सहयोग गरेको छ । एनआरएन नेदरल्याण्ड्सले १३ लाख ७४ हजार ४ सय ७४ रुपैंया आर्थिक सहयोग गर्ने गरी गोरखा जिल्लाको मान्बु गाविस वडा नम्बर ६...
1 160 161 162 163 164 306