शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

प्रवास

वर्ड नेवाः अर्गनाइजेसनको क्षेत्रीय सम्मेलन सम्पन्न

क्यानडा । वर्ल्ड नेवाः अर्गनाइजेसनको प्रथम नर्थ अमेरिका ब्यापि क्षेत्रीय नेवाः सम्मेलन क्यानडाको मिसिसागामा मिसिसागा घोषणा पत्रका साथ सम्पन्न भएको छ । क्यानेडियन नेवाः गुठीको आयोजनामा नेवाः कल्चरल सोसाइटी अफ अल्बर्टा र वर्ल्ड नेवाः...

एनआरएन अमेरिकामा नयाँ नेतृत्व, अध्यक्षमा पौडेल बिजयी

– विजय थापा अमेरिका । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक केशव पौडेल निर्वाचित भएका छन् । अध्यक्ष पदमा ५ जनाले उम्मेदवारी...

पैसावालको जुँगाको लडाइँ गर्ने थलो बन्यो एनआरएन

युरोप तथा मध्यपूर्वका देशहरु लगायतमा फैलिएको नेपाल सरकारबाट मान्यता प्राप्त गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरू समेत गरेको छ । पछिल्लो समयमा युरोप देशहरुमा...

एनआरएनए जर्मनीमा यसकारण आउँदैछन सुवेदी (भिडियो)

जर्मनी । संसार भरी छरिएर रहेका नेपालीहरुको साँझा र छाता संस्था गैर आवासीय नेपाली संघको ७६ देशहरुमा अहिले अधिबेशनको रौनकले नेपाली जमातलाई तताई रहेको छ । कतिपय देशहरुमा नयाँ कार्य समिति चयन भैसकेका छन...

मृगौला पीडित सबितालाई कतारबाट नेपालीले दिए एक लाख ९० हजार आर्थिक सहयोग

कतार। कतारको अल तामिज क्लिनिक कम्पनिमा काम गर्दै आएकी मृगौला  पिडित सबिता नेपालीलाइ सोहि कम्पनिमा कार्यरत उनका  केहि साथीहरुले आर्थिक संकलन गरि गत १६ अगस्ट  २०१७ का दिन १ लाख ९० हजार ३ सय रुपया...

एनआरएनए अमेरिकाको नेतृत्वमा पोखरेलको पक्षमा माहोल, मतदान जारी

न्यूयोर्क । एनआरएनए अमेरिकाको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा ६० प्रतिशत खसेको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रतिनिधिहरूले धमाधम मतदान गरिरहेका छन् । स्थानीय समयअनुसार नयाँ नेतृत्वका लागि मतदान जारी रहेको छ...

न्यूयोर्क च्याप्टरको कोषाध्यक्ष अनुको उम्मेदवारी

न्यूयोर्क । न्यूयोर्क च्याप्टरको कोषाध्यक्ष पदमा अनु खड्काले उम्मेदवारी घोषणा गरेकी छिन् । निर्बाचन कमिटीले अन्तिम समयमा अनुको नाम प्रकासित गरेको हो । न्यूयोर्कमा उनको निकै राम्रो प्रभाब रहेको छ । मतदाताहरूले कोषाध्यक्षमा अनुलाई...

एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी, महासचिवमा आङमाया लामा

बेल्जियम । गैर आवसीय नेपली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई...

गौरा पर्बमा देउडामय बन्यो यूएई

यूएई । सुदूर पश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको शुभ अवशर पारेर आयोजना गरेको ‘गौरा पर्ब २०१७’ कार्यक्रम गत ०१ सेप्टेम्बर २०१७ शुक्रबारका दिन Abu Dhabi Folklore Theatre मा भव्यताका साथ...

कतारमा पाण्डे पाँच नं. प्रदेशको संयोजकमा निर्वाचित

– कुमार अविरल पन्थी कतार । बुद्ध पाण्डे गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको पाँच नम्बर प्रदेश संयोजक (सदस्य)मा निर्वाचित भएका छन् । सेप्टेम्बर १ तारिख अर्थात शुक्रबार सम्पन्न निर्वाचनबाट पाण्डेले २...

एनआरएन तान्जनियाको अध्यक्ष थापा निर्वाचित

ताञ्जनिया । ताञ्जनियाको दार एस सलाममा सम्पन्न गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिबेसनले अध्यक्षमा रोशन थापालाई चयन गरेको छ । उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल, महसचिवमा पुष्पराज भट्टराई निर्वाचित...

प्रवासी नेपाली मञ्च पोल्याण्डको अध्यक्षमा भट्टराई

पोल्याण्ड । नेकपा (एमाले) को जनवर्गीय संगठन प्रवासी नेपाली मञ्च पोल्याण्डको प्रथम अधिवेशनले लक्ष्मी प्रसाद भट्टराईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । ३१ अगस्टमा पोल्याण्डको राजधानी वारसवामा भएको अधिवेशनले उपाध्यक्षमा अक्षय रिजाल...
1 137 138 139 140 141 306