शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

प्रवास

बुद्धको मूर्ति नेपाली मन्दिरमा राखिने

– विजय थापा वाशिंगटन डीसी । उद्योगपति विनोद चौधरीले अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिलस्थित पशुपति बुद्ध मन्दिरलाई दिएको बुद्धको प्रतिमाको प्राण प्रतिष्ठा समारोह आगामी सेप्टेम्बर १६ आइतबारका दिन गरिने भएको छ । प्राण प्रतिष्ठा समारोहमा...

कांग्रेस युरोपका महासचिव गौतमलाई साधरण सदस्यबाटै निष्काशन

बेल्जियम ।  नेपाली कांग्रेसको बेल्जियमस्थित संगठन नेपाली जनसंपर्क समितीले नेपाली कांग्रेस युरोपका महासचिव गंगाधर गौतमलाई तिन वर्षकालागि साधरण सदस्यबाटै निष्काशन गरेको छ । आफ्नो संगठन बिरुद्द लागेको भन्दै एक दर्जन आरोप लगाएर उनलाई नेपाली...

एनआरएनए मलाबीमा दीपक पोखरेल

मलाबी । अफ़्रिकिन मुलुक मलाबीको गैर आबासिय नेपाली संघको राष्ट्रिय समन्वय समितीको गत सेप्टेम्बर ७ मा मलाबीमा सम्पन्न राष्ट्रिय भेलाले दीपक पोखरेलको नेतृत्वमा सन २०१७ – २०१९ का लागि नयाँ कार्यसमितिको सर्बसम्म्मतीले चयन गरेको...

एनआरएन पोर्चुगलको उपाध्यक्षमा गुरुङ, सापकोटा र बुढाथोकी बिजयी

– भरत प्रधान लिस्बन, (पोर्चुगल), २६ भदौ । गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं राष्ट्रिय अधिबेशन अन्र्तगत आईतबार चार पदका लागि निर्बाचन सम्पन्न भएको छ । संघको २०१७–२०१९ कार्यकालका लागि ३ उपाध्यक्ष, १ महिला...

एन.आर.एन. साईप्रसको अध्यक्षमा मल्ल

युरोप । युरोपको साईप्रसमा रहेका नेपालीहरूको छाता संगठन गैरअवासीय नेपाली सघंको सातौ अधिवेशन सम्पन्न भएको छ । साईप्रस देशको राजधानी निकोसियामा सम्पन्न अधिवेशनले पुनः सुबास मल्ललाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । उपाध्यक्षमा उत्सव...

अमेरिकाको इन्द्रजात्रामा नाटक प्रस्तुत

– विजय थापा वाशिंगटन डिसी । नेवाः अर्गनाईजेसन अफ अमेरिका (एनओए)ले इन्द्र जात्रामा ऐतिहासिक नाटक प्रस्तुति गर्दै इन्द्रजात्रा भव्यताको साथ सम्पन्न गरेको छ । गत सेप्टेम्बर १० तारिख मेरिल्यान्ड राज्यको ब्ल्याक हिल्स क्षेत्रीय उद्यानमा...

बेलायत जनसम्पर्क समितिको सह–महामन्त्रीमा घिमिरेको उम्मेदवारी

लन्डन । बेलायतमा रहेका नेपालीहरूको संगठन नेपाली जनसम्पर्क समिति बेलायतको सेप्टेम्बर १७ अर्थात असोज १ गते हुन लागेको अधिवेशनमा महलाल घिमिरेले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा नेपाली जनसम्पर्क समितिमार्फत निरन्तर सामाजिक...

एनआरएन यूकेको अध्यक्षमा फगामी निर्वाचित, अरु को-कोले जिते ? (नामावलीसहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा योगुकमार फगामी निर्वाचित भएका छन । शनिबार राति सम्पन्न मतगणनामा १२९८ मत पाउँदै फगामी अध्यक्ष निर्वाचिन भए । उनका प्रतिद्धन्द्धी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन...

नयाँ शक्ति कतारको दोहा क्षेत्रीय भेला सम्पन्न

कतार । नयाँ शक्ति पार्टी नेपालको प्रबास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारले भदौ २३ शुक्रबार आफ्नो दोहा क्षेत्रीय भेला तथा प्रसिक्ष्रण कार्यक्रम भब्या रुपमा सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नेपाली समाज कतारका युवा नेता...

एनआरएन पोर्चुगलमा कार्की सर्वसम्मत अध्यक्ष

पोर्चुगल । गैर आवासीय नेपाली संघ पोर्चुगलमा अध्यक्षसहीत अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । आसन्न छैठौं राष्ट्रिय अधिबेशन अन्तर्गत उम्मेदवारी परेका पदाधिकारी सहीतका अधिकांश पदमा सहमती जुटेपछि निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा...

यूकेमा ‘थेम्सका काव्यिक छालहरू’ को विमोचन

उलविच, लण्डन । साहित्य चौतारी – यूकेले आफ्नो वार्षिक श्रृङ्खलाको अवसर पारेर आयोजना गरेको एक समारोहका बीच ‘थेम्सका काव्यिक छालहरू’ नामक काव्य सङ्गालोको विमोचन समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपालका राजदूत एवम् बरिष्ठ साहित्यकार...

दशैमा पनि नेपाल फर्कन नपाउने भए साउदीका १७ जना (भिडियो)

साउदी अरब । कम्पनी आफैले तोकिदिएको तलब समेत नौ महिनासम्म नदिएपछि लेबरकोर्ट गुहारेर न्यायका लागि संघर्ष गरिरहेका नेपालीहरुलाई मानवोचित खानेबस्ने व्यवस्था गर्न नेपाली महावाणिज्य दुतावास उदासिन भइदिदा १७ जना नेपालीहरुको जीवन नर्कमय भएको र दशै...
1 136 137 138 139 140 306