– विजय थापा
अमेरिका । अमेरिकाको न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि पूर्वअध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा आएको छ ।
हालसालै प्रकाशित उक्त पुस्तक अमेरिका मा उनले प्राप्त गरीसकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरूको संग्रह हो ।
पुस्तकको आवरण हरियो रंगमा प्रकाशित अन्त्यहीन इच्छा पहिलो पृष्ठ मा पहिलो कथा छ । ८८ पृष्ठ को पुस्तकमा मोतीको माला, यस्तो पनि विवाह, संयोग, बाबुको मुख हेर्न दिन, विजय, नारी शोषण लगायत अन्त्यमा अन्तिम बिदाई सहित १७ वटा कथाहरू रहेका छन् ।
नेपालका चर्चित साहित्यकारहरूले साझा प्रकाशन बाट आफ्नो कृति प्रकाशन गर्दछन् ।















प्रतिक्रिया