बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रवास

एनआरएन पोर्चुगलमा चुनावी सरगर्मी, अध्यक्षमा संगम, पौडेल र कार्कीको चर्चा

– भरत प्रधान लिस्बन । गैर आवासीय नेपाली संघ पोर्चुगलको छैठौं राष्ट्रिय अधिबेशनको मिती नजिकीदैं जादा पोर्चुगलबासी नेपालीहरुमा चुनावी सरगर्मी बढेको छ । यही १० सेप्टेम्बरका दिन राजधानी लिस्बनमा एनआरएनए पोर्चुगलको राष्ट्रिय अधिवेशन हुदैंछ...

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

– शुरबहादुर सिंह जुम्ला, १७ भदौ । यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए...

एनआरएनए बेल्जियमको अध्यक्षमा दाहालको उम्मेदवारी

बेल्जियम । एनआरएनए बेल्जियमको आगामी नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा वर्तमान महासचिव लोक दाहालले उम्मेदवारी दिने भएका छन् । अधिबेशन नजिकदैं गर्दा बेल्जियममा चुनावी सरगर्मी बढेको छ । लामो समयदेखि बेल्जियमलाई आफ्नो कर्मथलो बनाउँदै...

एनआरएनए जर्मनीको अध्यक्षमा सुवेदी सर्वसम्मत

जर्मनी । गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा यज्ञराज सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार राति ढिलोगरि जर्मनीमा भएको उम्मेदवारहरुको दाबी र निर्वाचन समितिमा नाम दर्ताबारे बैधानिकता हेर्दा उनी सर्वसम्मत देखिएका हुन्...

महापुराणबाट १५ लाख संकलन

– विजय थापा अमेरिका । अमेरिकामा रिजउड नेपाली समाजले श्रीमद् भागवत महापुराणबाट १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट उठाएको छ । संकलित रकमबाट न्यूयोर्कमा नेपाली साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर...

दाङ देउखुरी समाज युएईद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ । दाङ देउखुरी समाज युएईले एक कार्यक्रमका बीच दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १३ को रनियापुर र दमारगाउँका ७८ घरपरिवारलाई खाद्यान्न सहितको राहत वितरण गरेको छ । तुल्सीपुर उपमहानगरपालिका कि उपमेयर माया...

नेपाली नारी समाज, पोर्चुगलद्वारा राहत वितरण

गौर । नेपाली नारी समाज, पोर्चुगलको सहयोगमा रौतहतको बौद्धिमाई नगरपालिका वडा नं. २ इनर्वा टोलका बाढीपीडित दलित परिवारलाई राहत वितरण गरिएको छ । बाढीको चपेटाबाट डुबानमा परेका पीडित बौद्धिमाई नगरपालिका हाल २ साविक (गाविस)...

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा सहयोग

– विजय थापा अमेरिका । रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा नेपाली जन सम्पर्क समिति अमेरिकाले १ लाख २५ हजार डलरको सहयोग गर्ने घोषणा गरेको छ । करिब १ करोड २५ लाख...

दोहामा गौरा पर्वको तयारी पूरा

कतार । सुदूरपश्चिम सेवा समाज कतारको आयोजनामा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारका साथ गौरा पर्व हुने भएको छ । अक्टोबर ८ तारिख शुक्रबारका दिन दोहास्थित गल्फ प्याराइजन होटेलको साभा हलमा गौरा पर्व मनाइने कार्यक्रम...

कतारमा नेपालीले खोले मेडिकल सेन्टर, उपचारमा भाषागत समस्या अब नहुने

दोहा । लाखौं नेपालीहरुले कार्यक्षेत्र बनाएको कतारमा नेपालीहरुको लगानीमा नेपालीहरुलाई नै लक्षित गरी पहिलो पटक ‘कान्तिपुर मेडिकल सेन्टर’को नाममा स्वास्थ्य संस्था (क्लिनिक) स्थापना गरिएको छ । कतारस्थित सफल नेपाली व्यवसायिकहरु विकास प्रसाईं र आरके...

एनआरएनए माडागासकरको अध्यक्षमा कंडेल

माडागासकर । गैर आवासीय नेपाली संघ (एनआरएनए) माडागासकरको अध्यक्षमा शिव राज कंडेल निर्वाचित भएका छन् । अगस्त २७ तारिखमा अफ्रीकाको माडागासकरमा सम्पन्न दोस्रो साधारण सभाले अधयक्षमा कंडेलसहित उपाध्यक्षमा दानबहादुर थापा, महासचिवमा होम श्रेष्ठ, सचिवमा...

धुर्मुस–सुन्तली फाउन्डेसनलाई राहत हस्तान्तरण

सिकागो । अमेरिकाको सिकागोका नेपालीहरूले नेपालका बाढीपीडितको लागि संकलन गरिएको राहत दुई लाख रुपैयाँ रकम धुर्मुस सुन्तली फाउन्डेसलाई बितरन गरि दिन आग्रह गर्दै हस्तान्तरण गरिएको छ । सिकागोल्यान्ड नेपाली फ्रेन्ड्शिप सोसाइटीका पूर्वअध्यक्ष खेम पाठकले...
1 138 139 140 141 142 306