आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सोच

के गर्न सक्छन् रक्षामन्त्री ईश्वर पोखरेलले ?

देशलाई सर्वोपरि राखेर काम गर्ने छवि बनाएका प्रधानमन्त्री केपी ओली र दीर्घकालीन योजना र रणनीति बनाउन माहिर एमालेबाट दोश्रो बरियताका मन्त्री ईश्वर पोखरेलबाट जनताले सुन्दर भविष्यको अभिलाषा पूरा गर्न सक्छन् । – निर्मल भट्टराई...

छाँया सरकार ! काग्रेसलाई सत्ताकै धङधङ्गी

– वि.वि. श्रेष्ठ तत्कालीन नेकपा माओवादीले ०५२ सालमा जनयुद्ध सुरु गर्दा जनसरकार वनाएको थियो । त्यो जनसरकार राज्य विरुद्धको ठूलो चुनौती थियो । राजसस्थाको अन्त्य र गणतन्त्रको माग सहित नेपालको आमुल परिवर्तनका लागि गरिएको...

मनोज पुनलाई एमालेमा ल्याउने र हिरो बनाउने नेताहरु को–को थिए ?

– सिद्धिचरण भटराई मनोज पुन ०६७ सालमा माओवादीबाट सालिकराम चापागाईसहित एमाले प्रवेश गरेका हुन । एमालेमा प्रवेश गराउन एमालेभित्रका केही ठेक्का पट्टा र घडेरी कारोबारमा संलग्नहरुको भूमिका थियो ।  कुख्यात अपराध गर्दै आएका मनोज...

‘वाम एकतामा सिद्धान्तको अडचन, नदिने बरजुले बुधबार बार्छिन’

– मोहन बस्याल केपी ओली दोस्रो पटक प्रधानमन्त्री बन्ने दिन वेभ पोर्टलहरूमा अब एमाले र माओवादीबीचको एकता संकटमा परेको जस्ता समाचार प्रसस्तै आए । त्यसमा भनिएको थियो एकता पछि निर्देशक सिद्धान्त के लाई मान्ने...

सान्दर्भिकता कति ?

– वि.वि. श्रेष्ठ आवश्यकताको औचित्यसँगै त्यसको महत्व र सान्दर्भिकता जोडिएको हुन्छ । यसमा कुनै सजातिय अथवा प्रजातियको रंग र गन्ध पाईदैन । विशुद्ध अर्थ वोकेको अणु होस वा परमाणु, सवैको आफनो आफनो आवश्यकता र...

यी हुन् पार्टी एकताको घोषणाले टुङ्ग्याएका विवादहरु

-निर्मल भट्टराई आधा शताब्दीदेखि विभिन्न चिरामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलन प्रजातन्त्र दिवसको मध्यरातमा एकीकृत भएको छ । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी गठन भए लगत्तै जारी गरिएको पर्चामा प्रथम नारा ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाईं–जिन्दावाद’...

फर्मासिष्टको दरबन्दी किन यति न्यून ?

-कर्निला खड्का नेपाल सरकारले सबै जिल्ला अस्पतालहरुमा फार्मेसी सेवा संचालन गरिरहेको छ । फार्मेसीलाई अनिवार्य पनि बनाएको छ । तर, फार्मेसीलाई हेर्ने दृष्टीकोणमा किन यति कुन्जुस्याँइ गरिरहेको छ ? यतिबेला यसको बारेमा बहस गर्न...

के आशा गर्ने मुख्यमन्त्री शंकर पोखरेलबाट ?

-सिद्धिचरण भट्टराई १. मदनका वैचारिक उत्तराधिकारी : शंकर पोखरेल तत्कालिन नेकपा माले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (पाँचौ)को केन्द्रीय अध्यक्ष बन्नुअघि अभानेस्ववियुको अध्यक्ष भई भारत प्रवासमा काम गरेका थिए । त्यहिँबाट मदन...

केपी ओली, प्रचण्ड, ईश्वर पोखरेल र उपेन्द्र यादब अब सँगसँगै !

– हेम रोकाहा/दैनिक नेपाल राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएसँगै अब सबैको ध्यान संघीय सरकारतिर सोझिएको छ । संघीय सरकार निर्माणमा एमाले–माओवादी गृहकार्य तीव्र बनिरहेका बेला मुख्य मधेशवादी दल संघीय समाजवादी दल पनि अब बन्ने ओली...

जनयुद्ध दिवस कि ओलीको ‘टेष्ट’ ?

– निर्मल भट्टराई प्रधानमन्त्रीका उम्मेद्वार कमरेड केपी ओलीलाई प्रमुख अतिथि बनाएर “महान जनयुद्ध जिन्दावाद ! ” भन्ने नारा घन्काइयो भने त नेपाली राजनीतिमा एक अनौठो घटना हुनेछ, आश्चर्यजनक घटना हुनेछ । नेकपा (माओवादी केन्द्र)...

कुटाई खाँदा पनि डलर कमाउँछन् नेपालीले अमेरिकामा

– विजय थापा अमेरिकामा नहुने भनेको केही छैन् । चड्कन खाँदा पनि डलर कमाएका छन् । गोधाई खाँदा पनि डलर कमाउने नेपाली पनि भेटिएको उडन्ते समाचार छन् । अमेरिका, अचम्म को देश ! यहाँ...

ओली-सुष्मा भेट र काँग्रेसका दुःख

– विक्रम आचार्य काँग्रेस पंक्तिलाई ओली र मोदी प्रतिनिधिको यो बिशेष भेटले ठूलो चट्याङ नै पर्यो । आफ्नी  आमाले पल्लाघरको छिमेकीको छोरोलाई बोकेको देखेर, जसरी एउटा सानो बालकको मन मुटु बटारिन्छ, त्यसरी नै भारतीय...
1 76 77 78 79 80 188