बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

सोच

दुःखी छौं तर हामी कमजोर छैनौ

भनिन्छ, हरेक शताब्दीमा केहि न केहि ठुला दुर्घटना घट्ने गर्छ । यहि बज्रपात अहिले नेपाल र नेपालीमाथि परेको छ । २०७२ को बैशाख १२ गते शनिबार बिहान ११.५२ बजे गोरखाको बारपाकमा केन्द्र बनेर नेपालमा...

उडायो सपना सबै भूकम्पले

‘हुने हार दैव नटार’ भने जस्तै दैविक प्रकोपलाई कसैले रोक्न, छेक्न र केही गर्न नसकिँदो रहेछ । गोरखाको बार्पाकलाई केन्द्र बनाएर शनिबार (वैशाख १२ गते) आएको महाभूकम्पले देश शोक र पीडामा डुबेको छ ।...

देशका ‘मानक’ समाजसेवीहरु: जस्ले अमेरिकी डिभी मात्रै होइन्, लोभलाग्दो जवानी पनि त्यागे

– सोम खनाल ‘समाज सेवा गर्छु’ भन्नु सायद संसारको सबै भन्दा सजिलो कुरा होला, त्यसैले हामी मध्ये धेरैले ‘समाज सेवा गर्छु’ भन्न छोड्दैनौं । तर साँच्चिकै नि:स्वार्थ रुपले ‘समाज सेवा गर्नु’ सबै भन्दा कठिनतम मध्येको...

प्रिय धराहरा, तिमी फेरि उभिनुपर्छ !

– भीमसुब्बा तामाङ (बाबु साईँला) यसपालिको भूकम्पले देशमा ठूलो क्षति पुगेको छ, जनजीवन अस्तव्यस्त छ । मानौँ, एक किसिमले मुर्दाशान्ति छाएको छ देशमा । यस्तो बेला मेरो कलाकार हृदयले केही कला सिर्जना गर्न बाध्य...

घर र मन दुवै भत्कायो महाभूकम्पले !

शनिवार पत्रकारहरुका लागि अन्य दिनभन्दा अझ बढी व्यस्तताको दिन हुनेगर्छ । यो दिन परिवारका सदस्यहरुलाई समय दिनुका अलावा पत्रकारिताको कर्ममा खट्नुपर्ने बाध्यता पनि रहन्छ । दैनिक तालिकाका साथ घरबाट विहानको खाना खाएर निस्किए ।...

भूकम्पपछिका दर्दनाक दृश्य

वैशाख १२ गते शनिबार काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेटअगाडि सुन्दरीघाटमा योगस्वामी रामदेव बागमति सरसफाई महाअभियानमा सरिक हुँदैथिए । त्यही कार्यक्रमको रिपोर्टिङ्मा थिएँ । विहान आठबजे त्यहाँ पुग्दा अभियानकर्ताहरु त्यहाँ आउनेक्रम जारी थियो । मुख्य...

नेपालमा महाभूकम्प जाँदा कहाँ हराए प्रशान्त तामाङ ?

‘भोट फर प्रशान्त तामाङ, प्रशान्त तामाड नेपालको शान’ भनेर बुटवलको विभिन्न चोकहरुमा उनका लागि भोट गर्नका आर्थिक संकलन गरिएको अहिले झलझली सम्झना आइरहेको छ । उनलाई सन् २००७ को इन्डियन आइडल वनाउन एउटा तामाड...

…जब धराहरा ढल्यो

जब भूँइचालोले पुरै थर्कमान थियो । कम्पित मनले अकस्मात गौतम बुद्धलाइ सम्झियो, ‘बुद्ध तिम्रो देशमा अशान्ति मच्चिरहेछ । तिमीले त विश्वमा शान्तिको सन्देश फैलायौं, फेरि किन तिम्रै देशमा खाली यस्तो भइरहन्छ ?’ भूँइचालो रोकिएन,...

चहराएको मनमा मलहम लगाउँदै प्रेस स्वतन्त्रता दिवस

मे ३, अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । स्वतन्त्र प्रेसको अवधारणासहित विश्वभर यस दिवसको सेरोफेरोमा विभिन्न कार्यक्रमहरु गर्ने गरिन्छ । नेपालमा पनि नेपाल पत्रकार महासंघको अगुवाईमा देशभर विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा विभिन्न सिर्जनात्मक...

भूकम्पको आतंकमा काठमाडौँ बसाईं

मंगलवार सबेरै काठमाडौँको यात्रा तय भयो । उद्देश्य थियो, नेपालमा शनिवार गएको भूकम्पले प्रभावित व्यक्तिहरुको लागि आपतकालिन मनोसामाजिक सहयोग गर्न । घरवाट निस्कन मलाई धेरै कठिन भयो । परिवारले काठमाडौँ जानको लागि अनुमति सजिलै...

९० सालको भूकम्पमा जुद्धशमशेरले देशबासीलाई के भनेका थिए ?

भाइभारदार प्रजावर्ग, ९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो...

यसरी गर्न सकिन्छ भूकम्प पीडितलाई राहत, उद्दार र पुनर्स्थापना

अकल्पनीय मानवीय र भौतिक क्षति पुर्‍याएको तथा आर्थिक र सामाजिक लगायत चौतर्फी रुपमा गम्भीर चुनौति सिर्जना गरेको भूकम्पको परिणामबाट उत्पन्न समस्याको समाधानमा सिंगो राष्ट्र केन्द्रित भएर लाग्नु अपरिहार्य भएको छ । राज्यको सम्पूर्ण संयन्त्र, राजनीतिक...
1 159 160 161 162 163 188