शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सोच

दशै ! कसैका लागि दशा नबनोस्

हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभदिपावली हाम्रो घर आगनमा आइ पुगेको छ । स्वदेश तथा विदेशमा रहनु भएका केयौ नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि वडादशै तथा शुभदीपावली मनाउन आफना आफन्तजन अर्थात मान्यजनहरुबाट आर्शिवाद...

एकजना अमेरिका छिर्दैमा कस्तो रोदन ?

यतिखेर सामाजिक सञ्जालहरु विशेषगरि फेसबुक र ट्विटरमा असाध्यै धेरै रोइलो अनि चित्कार भेटिन्छ । अनि गालीगलौज र टिकाटिप्पणी पनि असाध्यै धेरै छन् । एकजना पत्रकार असाध्यै राष्ट्रवादी थिए अरे । उनले नेपाल छाडेछन् ।...

संशोधनवाद र यथास्थितिवादको विकल्प माओवादी हो त ?

नेपालमा स्वाधीनता र जनअधिकारका निम्ति धेरै आन्दोलन र युद्ध भए । उत्कर्षका रूपमा माओवादी जनयुद्ध अग्रभागमा रह्यो । माओवादी जनयुद्धका धेरै व्याख्याहरू छन् र सबैलाई थाहा पनि छ । यहाँ उल्लेख गर्न खोजिएको कुरा...

फौजदारी न्याय प्रणालीमा सरकारी वकिलको भुमिका

कुनै पनि अपराधिक कार्यद्वारा जनताको सुरक्षाको सामुदायिक अस्तित्वलाई खल्वल्याउने कार्यलाई नै फौजदारी अपराध भनिन्छ । यस किसिमको अपराधलाई कानूनी दायरामा ल्याउनको लागि संचालित फौजदारी न्याय प्रशासन संग सम्बन्धित बिभिन्न निकायहरुले सम्पादन गर्ने काम कारवाहीलाई...

सविना कार्कीको कार्यक्रमलाई मात दिँदै नयाँ आवाज

‘आदरणीय श्रोताबृन्द म हजुरकै आवाजको साथी प्राप्ती । आज पनि हामीले तपाईहरुका लागि झरना एफएम ८८ मेगाहर्जमा बजि रहेको कार्यक्रम सफलताका पाइलाहरु मार्फत फरक ज्ञान, रोचक जानकारी अनि भरपुर मनोरञ्जन दिने जमर्को गरिरहेका छौ...

टीकापुर हत्याकाण्डका नाइके रेशम चौधरीले दिल्लीबाट लेखे यस्तो पीडा

ओइ बाउ…खोइ मेरो साईकल ? छ महिनादेखि प्रायः हप्तामै दुर्इतिन पटक मेरो मोबाईलमा घरबाट फोनमा घण्टी बज्छ । मैले फोन उठाउन नपाई एकोहोरो बोली सुनिन्छ । ए बाउ, खोइ मेरो साईकल ? एकदिन संयोग...

कमरेडहरु ! महिलालार्इ पाखा लगाएर आफू मात्र अगाडि बढ्दा दुर्घटना होला

– शान्ता चौधरी नेकपा एमाले दाङ जिल्ला अधिबेशनबाट सर्बसम्मतमा नेतृत्व चुनिनु राम्रो सुरुवाती हो । सर्बसम्मतबाट नेतृत्व चयन गराउनुहुने कमरेडहरुलार्इ हार्दिक धन्यवाद ब्यक्त गर्दछु । तर बिडम्बना, एक जना पनि महिलालाइ भाइटल पोस्ट (अध्यक्ष,...

कांग्रेसः परिवर्तनको नेता, अस्थिरताको कारक

– रामबहादुर जिसी राजनीतिले सही बाटो समात्यो भने समाज रुपान्तरण गर्छ । समाजको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र परिवर्तनका लागि राजनीति मुख्य विषय हो । हाम्रो देश नेपालको सन्दर्भमा पनि त्यो देखिकै छ । एक...

प्रचण्डको भारत भक्तिले सम्झायो राजतन्त्र

भारतभक्ति समस्याको विषय होइन । कुनै पनि देशप्रक्ति आस्था र भक्ति सिर्जना हुनु आपत्तिको विषय हुनसक्तैन । काठमाडौंका सडकमा ‘आई लभ युएस’ लेखेका भेस्ट किन्न पाइन्छ, लगाएर हिंडेका नेपाली पनि भेटिन्छन् । अमेरिकाप्रति मात्र...

नेपालको राष्ट्रियता, प्राकृतिक, साँस्कृतिक पहिचानहरु खतरामा

नेपालको इतिहासमा विदेशीहरुको दबाब र निर्देशनमा नेपालकै पार्टी भित्रैकै गद्दार नेताहरुबाट यसरी कहिले पनि नेपालको राष्ट्रियता संकटग्रस्त हुन पुगेको थिएन । नेपालकै कपुतहरुबाटै नेपालका प्राकृतिक तथा सांस्कृतिक पहिचानहरु विस्थापित गरेर सार्वभौमसत्ता माथि नैं आक्रमक...

महिलाले प्रेम र यौन सम्बन्धको प्रस्ताव राख्नै नपाउने ?

कुनै एक विवाहित महिलाले कुनै एक पुरुष मित्रलाई राखेको प्रेम र यौन सम्बन्धको प्रस्तावलाई लिएर विराटनगरको कलेज रोडमा बुधबार बिहान एक शिक्षित पुरुष समूहले आश्चर्य प्रकट गर्दै थिए । मानौ ती नारीले संसारमा कसैले...

जातीयताको घेरामा पर्दा…

सञ्चारकर्मीले धेरैखाले समाचार लेख्नुपर्ने हुन्छ । जुन विषयमा रिपोर्टिङ गर्ने हो । त्यो बारेमा जानकारी लिनु आवश्यक हुन्छ । कुनै त्यस्ता विषय हुन्छन् । जसबारे विज्ञता हासिल पनि गर्न जरुरी हुन्छ । धेरै त्यस्ता...
1 110 111 112 113 114 188