शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

सोच

‘होस हराएको मान्छे’…

शुसुप्तताको त्यो नयनले नयाँपन खोजिरहेको थियो । हरेक वस्तुमा छुन खोज्ने, हेर्न अभिप्रेरित भईरहने, न कुनै डर, न कुनै भय र न कुनै सन्त्रासका वीचमा त्यो व्यवहार साच्चै नै निश्चल र स्वतन्त्र लाग्दथ्यो ।...

२५ वर्षको असफल नेतृत्वका कारण बढेको दुर्घटना

पूर्व गृहमन्त्री माधब घिमिरे चढेको कार त्रिशुली नदीमा खसेको खबर आएको छ । पछिलो वर्ष नेपालमा सडक दुर्घटनाले धेरैको ज्यान लिएको छ । हाम्रो देशको यातायात संयन्त्र अत्यन्तै नाजुक छ । सडकको हालत यति...

एमाले अध्यक्ष ओलीलाई युवा नेता सूर्य थापाको ११ बुँदे सुझाव पत्र (सुझावको पूर्ण पाठसहित)

कमरेड अध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) । विषय : राजनीतिक प्रतिवेदनमाथि सुझाव । कमरेड, नेकपा (एमाले) केन्द्रीय कमिटीको चालू सातौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनको प्रस्तुति र समूहगत छलफलमा सहभागी हुन नसकेकोमा अत्यन्त दुःख र...

आफ्नै विहेको खबर नभएपछि…

विहानको आठ बज्छ । प्राप्ती (शिक्षा) को विवाह र जन्मदिनका लागि निम्ता पाएकाहरु क्रमशः लक्की चार्म निवासमा आउन सुरु गर्छन् । पाहुनाहरुलाई चियाखाजाले सत्कार गर्ने काम सन्देशको बहिनी रितिकाले गरिरहेकी थिइन् । उनी दाजुको...

विद्यालयमा बारुद बिछ्याउनेहरु बिरुद्ध…!

किन कुरा बुझ्दैनौ, या सुन्दैनौ ? हेर ! कति त्रासमा, आश बोकेर शास धानेका छन् मान्छेहरु ? आँशु ठोसेर आगो बाल्दैछन् जिन्दगीको, तितो बिगत र अपांग वर्तमान घिसार्दै, सुन्दर भोलिको पर्खाईमा रहेको बेला, किन...

देश भन्दा ठूलो संविधान हुँदैन ?

देशभन्दा ठूलो संविधान हुँदैन । नेपालको एकीकरण भएका बेलादेखि नै कुनै न कुनै नियम, कानून र संविधान अनुसार देश चलेको नैं थियो । यिनै कांग्रेस, कम्युनिष्टहरूले बनाएको २०४७ सालको संविधानले राम्ररी काम गर्दागर्दै त्यसबारेमा...

गगनलाई माया गर्ने एमालेको पत्रः अब गनगन होइन्, बोलेको पूरा गर्ने गगन थापा चाहिएको छ

माननीय स्वास्थ्य मन्त्री गगन थापाज्यू, सर्वप्रथम म तपाईंलाई बधाई दिन चाहन्छु, नेपाल सरकारको स्वास्थ्य मन्त्रीको जिम्मा पाउनुभएकोमा । र, दिन चाहन्छु सफल कार्यकालको हार्दिक शुभकामना । हाम्रो देश नेपालमा लोकतन्त्र र गणतन्त्रको झण्डा उदाएको...

संविधान घोषणाको वर्षगाँठः ‘उम्दा’ की ‘निग्रो’ दिन ?

नेपाली जनता आफै चुनेका जनप्रतिनिधीद्धारा लेखिएको नेपालको इतिहासमा पहिलो पटक वि.स. २०७२ साल असोज ३ गते संधिधान जारी भएको दिन हो । आजको दिनलाई आधा नेपालीले ‘कालो दिन’ भनेर विभिन्न कार्यक्रम गदैंछ त आधा...

नेपाल ‘निल्ने’ भारतीय योजनामा प्रचण्डको साथ ?

– कमलराज भट्ट/टिप्पणी काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि भारतका एक जना पाका र अनुभवी राजनीतिज्ञ कपिल सिवलले सन् २०२४ सालसम्ममा पाकिस्तानको नामोनिशाना मेटिने तथा नेपाल, भूटान, बंगलादेश र श्रीलंका भारतको राज्यका...

प्रचण्डको अन्तिम अग्निपरिक्षा !

गणतन्त्र नेपालको दोश्रो प्रधानमन्त्री वन्न सफल हुनुभएको पुष्पकमल दाहाल उर्फ प्रचण्डको भारत भ्रमण यसवेला चर्चाको विषय वनेको छ । संविधान जारी हुदाँ आफनो सल्लाह नमानेको आत्मरतिमा रहेको भारत त्यसको प्रतिफल स्वरुप लामो नाकावन्दी गरेर...

‘देश नेपाली सेनाले बचाउन जरुरी भइसक्यो’

– दीर्घराज प्रसाई नेपाल संसारमा सबैभन्दा पुरानो सार्वभौमसत्ता बचाएर राखेको विश्वको हिन्दू अधिराज्यको रुपमा चिनिएको बुद्धको जन्मथलो आज नेपालका सत्तासीनहरूबाटै आतंकित बनाइएको छ । जुन दिन धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता यो भूमिमा लाद्न खोजियो...

तेरो बाउ अर्कै हो !

‘बाबा ८ बजिसक्यो मम्मी घर आउनु भएको छैन । हजुर आउनु हुन्छ कि नाई, भोली स्कूलमा परीक्षा र मासिक फि बुझाउनुछ’, आशिष्माले क्रन्दन सहितको मलिन स्वर सुनाउँछिन् । धेरै दिनपछि सन्देशले छोरीको बोली सुनेको...
1 111 112 113 114 115 188