शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

भिडियो

दिनभरका TOP 15 NEWS

काठमाडौं, १७ माघ । पछिल्लो पटक गृहमन्त्रालको विषयले देशको राजनीति तरंगित बनेको छ । नागरिकता पुन: प्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा पुन: दाबी गरेपछि अहिले गृहमन्त्रायको विषय पेचिलो बनेको हो...

नेपालमा अमेरिकी उपविदेशमन्त्री नुल्याण्डको दौडधूप ! (भिडिओ)

काठमाडौं, १६ माघ । अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालका प्रधानमन्त्री, मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । दुई दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएकी उनले आज सोमबार बिहानदेखि नै...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १६ माघ । सोमबार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुले शहीदहरुप्रति श्रद्दाञ्जली अर्पण गरेका छन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १५ माघ । सर्वोच्च अदालतको फैसलापछि नागरिकताबिहीन भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पुन: नागरिकता कायम गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर लामिछाने नागरिकता कायम गराएका हुन् । यसैबीच...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १४ माघ । निर्वतमान गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएपछि खाली भएको गृहमन्त्रायको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई नै तोकेकी हुन् ।...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १३ माघ । शुक्रबार साँझ देशकै माहोल एकाएक गर्मायो । नागरिकता मुद्दा खेपिरहेका रवि लामिछानेको विपक्षमा सर्वोच्च अदालतले फैसला सुनाएपछि उनी अनागरिक ठहरिए । अदालतको फैसलासँगै उनी सबै पदबाट पदमुक्त भए । यसैबीच,...

दिनभरका TOP 15 NEWS

काठमाडौं, १२ माघ । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । गृहमन्त्रालयले छानबिनका लागि ६ सदस्यीय समिति गठन गरेको छ । यस्तै, आचार्यले सामाजिक...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ११ माघ । इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेपछि अहिले देश नै तरंगित भएको छ । देशभित्रको व्यवसयीक अवस्था कस्तो छ भन्ने विषयमा अहिले बहस नै छेडिएको छ । यसैबीच, आचार्यले उठाएका विषयमा सरकारले...

दिनभरका TOP 15 NEWS: बाजुरामा भूकम्पदेखि प्रधानमन्त्रीको मन्त्रीहरुलाई चेतावनीसम्म

काठमाडौं, १० माघ । बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । हिमाली गाउँपालिका गौमुललाई केन्द्रबिन्दु बनाएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परेर १ जनाको मृत्यु भएको छ भने तीन जना...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ९ माघ । संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नेपाली काँग्रेसले पाएको छ । संसद सचिवालयले सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सेवा सुविधा दिने निर्णय गरेसँगै काँग्रेसले प्रतिपक्षीको मान्यता...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ८ माघ । आइतबार तामाङ समुदायको ल्होसार पर्व भव्यताका साथ मनाइएको छ । यसैबीच, काठमाडौंको टुँडिखेलमा पनि ल्होसारको अवसरमा भव्य कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए...

दिनभरका TOP 15 NEWS

काठमाडौं, ७ माघ । शनिबार प्रतिनिधि सभाले उपसभामुख पनि पाएको छ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगर निर्वाचित भएकी हुन् । इन्दिरालाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय...
1 33 34 35 36 37 78