
काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिले आफैँलाई गिज्याइरहेको टिप्पणी गर्नुभएको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको बताउनु भएको हो।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया