
काठमाडौं, १६ जेठ । नागरिकता कीर्ते कसुरमा पक्राउ पर्नुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुट्नुभएको छ ।
अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने शर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई उहाँकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ ।
सिरोहियाको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरी नौ दिन थुनामा राखेको थियो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया