
काठमाडौं, १२ जेठ । सहकारी ठगी प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् ।
कार्यादेश (टीओआर) टुंगो लगाउन गठित कार्यदलको बैठकले कार्यादेशमा करिब सहमति जुटाएर यसलाई अन्तिम रुप दिने जिम्मा शीर्ष नेतालाई दिएको छ । शीर्ष नेताहरूको बैठक भोलि बस्नेछ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–









प्रतिक्रिया