४ असार २०८३, बिहिबार

दिनरका TOP 15 NEWS : आयो हालसम्मकै ठूलो बजेट, अन्तत: काँग्रेस आयो सहमतिमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुभएको छ । मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गर्नु भएको हो ।

यो हालसम्मकै ठूलो आकारको बजेट हो। यसअघि आव २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याउनु भएको थियो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–