
काठमाडौं, १४ जेठ । गण्डकी सरकार ढलेको छ ।
सर्वोच्च अदालतको फैसलासँगै खगराज अधिकारी नेतृत्वको सरकार ढलेको हो । सरकार गठनविरूद्व पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
रिटमा पाण्डेले अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गर्नु भएको थियो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–








प्रतिक्रिया