शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खेलकुद

बसेलसँग हारेपनि म्यान्चेष्टर सिटी च्याम्पियन लिगको अन्तिम आठमा

काठमाडौँ, २४ फागुन । म्यान्चेष्टर सिटी दोस्रो पटक च्याम्पियन लिगको क्वाटर फाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ । दोस्रो लेगअन्तर्गत बुधबार रातिको खेलमा बसेलसँग २–१ गोल अन्तरले पराजित सिटी एग्रिगेटमा ५–२ ले अग्रता लिदै...

प्रदेश ४ मा खेल पर्यटन विकासका सम्भावनाको खोजी

पोखरा, २३ फागुन । खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा बुधबार यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश नं ४ मा...

विश्वकप क्रिकेट छनोट : नेपालले स्कटल्याण्डको सामना गर्ने

काठमाडौँ, २३ फागुन । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपालभन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिलेसम्म...

सक्षम बने पाँचौ नेपाल जूनियर खुला लन टेनिसको विजेता

काठमाण्डौ, २३ फागुन । सक्षम बिक्रम शाह पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिप अन्तर्गत ब्वाइज अन्डर– १० को उपाधि विजेता बनेका छन् । ललितपुर सातदोबाटोस्थित लन टेनिस कोर्टमा सोमबार भएको फाइनलमा सक्षमले राजबीर...

पीएसजीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ, २३ फागुन । क्रिष्टियानो रोनाल्डो र केसमिरोले दोस्रो हाफमा गरेको गोलले पेरिस सेन्ट जर्मन (पीएसजी)लाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले १ गोल फर्कायो...

झापा गोल्डकपमा मनाङ र सहारा भिड्ने

काठमाडौँ, २२ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो झापा गोल्डकपमा मंगलबार मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ । डोमालाल राजबंशी रंगशालामा मंगलबार दिउँसो ३ बजे देखि सुरु हुने खेलमा यी दुई...

मेटिकले अतिरिक्त समयमा गोल गरेसँगै मान्चेष्टर युनाइटेड विजयी

काठमाडौँ, २२ फागुन । मिडफिल्डर नेमाञ्जा मेटिकले अतिरिक्त समयमा गोल गरेसँगै इंग्लिस प्रिमियर लिगमा मान्चेष्टर युनाइटेडले सोमबार राति क्रिष्टल प्यालेसलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफमा क्रिष्टल प्यालेसले मान्चेष्टर युनाइटेडविरुद्ध...

झापा गोल्डकपः थ्री स्टार विजयी

सुरुङ्गा २१ फागुन । बिर्तामोडस्थित जारी तेस्रो रमपम झापा गोल्डकप प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा थ्री स्टार विजयी भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० को गोलअन्तरले पराजित गर्दै थ्री स्टार विजयी बनेको...

सशस्त्रले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल प्रतियोगिता गर्ने

काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’, ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक...

सिद्धार्थ सिसु सदन निष्ट लिटिल फ्लावर प्रिमियर लिगको च्याम्पियन

धनगढी, २१ फागुन । धनगढीको सिद्धार्थ सिसु सदनले निष्ट लिटिल फ्लावर प्रिमियर लिगको उपाधिमाथि कव्जा जमाएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार भएको उपाधि भिडन्तमा कञ्चनपुरको लिटिल वुद्धमाथि ९ विकेटको सानदार जित दर्ता...

नेपाल जिम्बावेसँग ११६ रनले पराजित

काठमाडौँ, २० फागुन । आइसीसी एकदिवसीय विश्वकप छनौटको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन...

ब्याडमिन्टन संघ बाजराद्धारा पुनमलाई सम्मान

बाजुरा, फागुन २० । अन्तर्राष्ट्रिय पदक विजेता पुनम रावललाई ब्याडमिन्टन संघ बाजराले सम्मान गरेको छ । खेल क्षेत्रबाट राष्ट्रको पहिचान बढाउन खेलेको भूमिका खेलेको भन्दै रावललाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । संघले नगद...
1 376 377 378 379 380 582