काठमाडौं, १६ जेठ । फुटबलको सर्वाेच्च निकाय अन्तरर्राष्ट्रिय फुटबल एशोसिएसन (फिफा) नेतृत्व निर्वाचनमा सेप ब्लाटर निर्वाचित भएका छन् ।
जोर्डनका राजकुमार अली बिन अल हुसेनलाई पराजित गर्दै ब्लाटर पाँचौ पटक फिफाको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा पाँचौ पटक विजयी भएपछि ब्लाटरले फिफालाई विवादरहित संस्था बनाउने प्रतिबद्धता जनाए ।















प्रतिक्रिया