शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

खेलकुद

मदन भण्डारी क्रिकेट एकेडेमीको शुभारम्भ

काठमाडौँ, १७ पुस । नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको नवौँ स्थापना दिवसका अवसरमा सोमबार मदन भण्डारी क्रिकेट...

सीमापारी आतंकवाद बन्द नहुन्जेल पाकिस्तानसँग क्रिकेट सिरिज हुँदैनः सुष्मा स्वराज

नयाँ दिल्ली, १७ पुस । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सीमापारी आतंकवाद बन्द नहुन्जेल पाकिस्तानसँग क्रिकेट सिरिज नहुने बताएकी छिन् । विदेशमन्त्री स्वराजले संसद बैठकमा पहिलो पटक क्रिकेटको सम्बन्धमा बयान दिँदै सोमबार यस्तो बताएकी हुन्...

पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न: टुरिजम बैंकको लक्कीकली प्रथम

चितवन, १६ पुस । चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ । यही पुस ११ गतेदेखि शुरु भएको १४ औँ चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवअन्तर्गत भएको...

राखेप च्याम्पियनसिप राष्ट्रिय भलिबलमा आर्मी र एपिएफ च्याम्पियन

पोखरा, १६, पुस । नेपाल आर्मी र एपीएफ क्लब राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला तथा ३१ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिवार भएको ३१ औं राष्ट्रिय पुरुष भलिबलतर्फको उपाधि...

अरहान्त र भावनालाई स्वर्ण

काठमाडौं, १६ पुस । अरहान्तकेशर सिम्ह र भावना सुनुवारले राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । च्याम्पियनद्वय मध्यमाञ्चलका हुन् । सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले पश्चिमाञ्चलका...

एक रनको जितसँगै विराटनगरले लग्यो इपीएलको उपाधि

काठमाडौँ, १५ पुस । एभरेष्ट प्रिमियर लिगको उपाधि विराटनगर वारियर्सले जितेको छ । भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगरले उपाधि आफ्नो पोल्टामा पारेको हो । शनिबार भएको फाइनल खेलमा १५० रनको लक्ष्य पछ्याएको...

रोनाल्डोले रियल मड्रिड छोड्ने, कुन क्लब जाँदैछन् ?

काठमाडौं, १५ पुस । फुटबलको दुनियाँका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोड्न तयार रहेको खबर आएको छ । रोनाल्डोले रियल मड्रिडसँग आफूले क्लब छोड्न चाहेको र अरु क्लबमा जानका लागि आफ्नो मूल्य एक...

इपीएलः विराटनगरले भैरहवालाई दियो १५० रनको लक्ष्य

काठमाडौँ, १५ पुस । जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको शनिबारको फाइनल खेलमा विराटनगर वारियर्सले र भैरहवा ग्लाडिएटर्ससामु १ सय ५० रनको लक्ष्य पेश गरेको छ । कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले...

इपिएल क्रिकेटः ललितपुरलाई ३ विकेटले हराउँदै भैरहवा फाइलनमा

काठमाडौँ, १३ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको क्वालिफायर्सको दोस्रो खेलमा भैरहवाले ललितपुरलाई...

रोजी स्पोर्ट्स क्लबको आयोजनामा कलेज क्रिकेट कप हुने

कञ्चनपुर, ११ पुस । रोजी स्पोर्ट्स क्लबको आयोजनामा यही पुस ११ गतेबाट हुने भनिएको कलेज क्रिकेट कप खेल मैदान अभावका कारणले गर्दा ३ दिन ढिलो हुने भएको छ । रोजी क्लबको आयोजनामा हुन लागेको...

इपीएलः भैरहवासँग चितवन ४ विकेटले पराजित

काठमाडौँ, ११ पुस । राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा भैरहवाले चितवनलाई ४ विकेटले पराजित...

कञ्चनपुर फुटबल संघको अध्यक्षमा चन्द

काठमाडौं, १० पुस । कञ्चनपुर जिल्ला फुटबल संघको अध्यक्षमा गणेशबहादुर चन्द निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षत्रयमा दिनेशकुमार श्रेष्ठ, जीतबहादुर तामाङ र गजेन्द्र पाण्डेय, महासचिवमा रमेश चन्द र कोषाध्यक्षमा महेशप्रशाद जोशी निर्वाचित हुनुभएको छ...
1 375 376 377 378 379 570