बिहीबार, २७ चैत २०७६
DainikNepal.com
बिहीबार, २७ चैत २०७६

पत्रपत्रिकाबाट

भट्टराई–गुट फकाउँदै दाहाल

काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय नेतृत्वप्रति तीव्र असन्तुष्ट बाबुराम भट्टराई पक्षलाई फकाउन सक्रिय भएका छन्। पार्टीको राष्ट्रिय सम्मेलनमा आफूले प्रस्तावित गरेको केन्द्रीय समितिमा बस्न अस्वीकार गर्दै समापन समारोह बहिष्कार...

विद्युत प्रसारण प्रणालीमा सरकार उदासीन

काठमाडौं । बिजुली पर्याप्त उत्पादन भए पनि प्रसारण र वितरण प्रणाली नबन्ने हो भने अबको ३ वर्षपछि पनि उपत्यका अँध्यारोमुक्त हुनेछैन। नेपाल विद्युत प्राधिकरणका अनुसार तीन वर्षपछि करिब २ हजार मेगावाट बिजुली उत्पादन हुनेछ।...

संसदमा बजेट बहस हुने

काठमाडौं । आर्थिक वर्ष २०७१/७२ को बजेट निर्माणबारे व्यवस्थापिका संसदमा छलफल हुने भएको छ। ‘प्रि–बजेटु छलफलका लागि जेठ ५ देखि व्यवस्थापिका संसद बैठक डाक्ने संसद सचिवालयको तयारी छ। आठ वर्षयता संसदमा दोस्रोपटक ‘प्रि बजेटु...

सिरियामा अलपत्र नेपाली महिलाको शव

नयाँदिल्ली । गृहयुद्धले ग्रसित बनेको पश्चिम एसियाली मुलुक सिरियामा कोही पनि नेपाली नरहेको सरकारी भनाइ आइरहेका बेला रोजगारीमा दमास्कस पुगेकी संखुवासभाकी एक नेपाली महिलाको शव तीन महिनादेखि स्थानीय अस्पतालमा रहेको जानकारी सार्वजनिक भएको छ...

काकाकुल राजधानी

काठमाडौं । दुई वर्षअघि जयबागेश्वरी मन्दिर नजिकैका दुइटा ढुंगेधारामा प्रशस्त पानी आउँथ्यो । स्थानीय बासिन्दा त्यसकै भरमा थिए । अहिले दुइटै धारा सुके । उनीहरू खानेपानीको ट्यांकरको पर्खाइमा हुन्छन् । ‘म सधैं ढुंगेधाराको पानी...

मलेसियामा नेपालीबाटै ठगिन्छन् नेपाली

क्वालालम्पुर । मलेसियामा काम गर्दै आएका चितवनका सुमन अधिकारी गत अगस्टमा घरमा पैसा पठाउने कम्पनी खोज्दै कोतारायको माइडिन सुपरमार्केट छेउमा पुगे । उनले त्यहाँ रहेका नेपालीसँग यसबारे सोधे । तर आफ्नै मुलुकका दाजुभाइले उनलाई...

एमाओवादीको विस्तारित विवाद

काठमाडौं । एमाओवादीका नेताहरूले आफ्नो राष्ट्रिय सम्मेलनका निम्ति विराटनगरलाई नै किन रोजे, थाहा भएन । तर, महाभारतकालीन विराट राजाका क्षेत्रमा गरिएको यो भेला उनीहरूका निम्ति चाहिँ यदुवंशी टकरावको थलोसरह बन्यो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र...

उमाविको भर्ना शुल्क २५, परीक्षा दस्तुर एक सय

काठमाडौं । उच्च माध्यामिक विद्यालयहरूले कक्षा ११ र १२ को भर्ना फारम र परीक्षा दस्तुरमा मनोमानी शुल्क लिइरहेको गुनासो आएपछि उच्च माध्यामिक शिक्षा परिषद्ले ती शीर्षकका निश्चित शुल्क निर्धारण गरेको छ। उच्च माध्यामिक शिक्षा...

स्वादिलो सहर

काठमाडौं । नाङ्लो बेकरी क्याफेका संस्थापक श्याम कक्षपतिको भनाइ केलाउने हो भने काठमाडौंमा ‘रेस्टुराँ कल्चरु मौलाइसकेको छ। कुनैबेला रेस्टुराँमा पुरुष मात्रै जम्थे। समयको गतिसँगै अचेल सबै उमेरका महिला–पुरुष रेस्टुराँ धाउँछन्। थरीथरीका परिकार चाख्छन्। स्वादमा...

मियोविहीन मिनी संसद

काठमाडौं । संविधानसभा निर्वाचन भएको छ महिना बित्न लाग्दा पनि संसदीय समितिले नेतृत्व पाउन सकेका छैनन्। ‘मिनी संसद’का रूपमा चिनिने संसदीय समितिले नेतृत्व पाउन नसक्दा केही समितिको पहिलो बैठकसमेत बस्न सकेको छैन भने कतिपयको...

सभासद थुन्न कोठै पुगेन कारागारमा

महोत्तरी । जनकपुर बमकाण्डका ‘मुख्य योजनाकारु सञ्जय साहलाई थुन्न सुरक्षा जोखिम र ठाउँ अभाव देखाउँदै जलेश्वर कारागारले फिर्ता पठाइदिएको छ। सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका सभासद साहलाई कारागारले नमानेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको...

जण्डिसबाट ६ को मृत्यु, एक हजार उपचाररत

काठमाडौं । विराटनगर उपमहानगरपालिकाको विभिन्न ठाउमा फैलिएको जण्डिसवाट हाल सम्म ६ जनाको मृत्यु हुनुको सँगै विभिन्न अस्पतालहरुमा करिव एक हजार  प्रभावित विरामीको उपचार भई रहेको छ । बोलचालको भाषामा जण्डिस भनिने हेपाटाईटिस ए र इको संक्रमण दुषित...
1 1,275 1,276 1,277 1,278 1,279 1,284