आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

बजार

हिमालपारीको जिल्ला मुस्ताङका किसानलाई दशैँसँगै स्याउ टिप्ने चटारो

मालती खत्री म्याग्दी, ६ असोज । हिमालपारीको जिल्लाका रुपमा चिनिने मुस्ताङमा चाडपर्वको शुरुआतसँगै यस वर्षको स्याउ टिप्ने चटारोले यहाँका किसानलाई छोपेको छ । दशैंलाई लक्षित गरी टिप्न शुरु गरिएको स्याउको मुल्य मुस्ताङमै प्रति केजी...

शुभागमन सहकारीको अध्यक्षमा पौडेल

आबिष्कार खनाल बुटवल, ६ असोज । बुटवल १३ रुपन्देहीमा रहेको शुभागमन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। संस्थाले तेस्रो साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्व बहन...

आईएमईले ल्यायो रेमिटेन्स सेवाग्राहीहरुको लागि आईएमई रेमिट कार्ड

काठमाडौँ, ५ असोज । आईएमईले नेपालमै पहिलोपटक रेमिटेन्स सेवाग्राहीहरुको लागि आईएमई रेमिट कार्ड सेवाको शुरुवात गरेको छ। ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी भिजाको सहकार्यमा आईएमईले यस्तो सेवा ल्याएको हो ।...

नियमन र व्यवस्थापनका लागि सहकारी ऐन परिमार्जनः पौडेल

सिमरा, ५ असोज । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेललेसहकारी क्षेत्रको नियमन र व्यवस्थापनका लागि सहकारी ऐन परिमार्जन गर्न लागेको बताउनु भएको छ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सातौं वाषिर्क साधारणसभाको उद्घाटन...

मेगा बैंकले ल्यायो ‘मेगा ग्राहक सप्ताह’, ग्राहकहरुलाई विभिन्न लाभ

काठमाडौं, ४ असोज । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी ‘मेगा ग्राहक सप्ताह’ मनाउने भएको छ । दशैंको अवसर पारेर मेगाले बैंकको प्रधान कार्यालय, कान्तिपथमा ग्राहक सप्ताहको आयोजना गरेको हो । असोज ५...

पीडीएको विरोधमा बन्द गर्नेलाई सुर्खेतमा जनताको प्रतिकार

सुर्खेत, ४ असोज । माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको परियोजना विकास सम्झौता पीडीएको विरोध गर्दै सुर्खेतलगायत कर्णाली र भरी क्षेत्रमा गरिएको बन्दलाई जनताले प्रतिकार गरेका छन्। पीडीएको विरोध गर्दै आएका केही दलहरु र माथिल्लो कर्णाली...

चिलिमे जलविद्युत प्रशारण लाईनमा पुःन समस्या

काठमाडौं, ४ असोज । चिलिमे जल विद्युत केन्द्रको उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरणको केन्दीय प्रशारण लाईनमा जोड्न लागेको विद्युतीय तारमा आएको खराबीले उक्त आयोजना बन्द भएको हो । बिहीबार राति १०...

आर्थिक विकासका लागि स्पष्ट नीति आवश्यकः अर्थविद्

काठमाडौँ, ३ असोज ।  मुलुकको समग्र आर्थिक विकासका लागि स्पष्ट नीति  र  सबैको सहकार्य आवश्यक रहेको अर्थविद तथा सरोकारवाहरुले जोड दिएका छन् । कोक्यापले शुक्रबार राजधानीमा आयोजना गरेको ‘समतामुलक समृद्ध नेपालको आर्थिक मार्गचित्र’ अन्तरक्रियामा...

सुन-चाँदीको भाउ घट्न थाल्यो

काठमाडौं, ३ असोज । सुनको भाउ लगातार घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, तीन दिनमा सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ अघिल्लो दिनको...

माथिल्लो कर्णाली भारतीय कम्पनीलाई दिइयो

काठमाडौं, ३ असोज ।  माथिल्लो कर्णाली जलविद्युत् परियोजना प्रवर्द्धक भारतीय कम्पनी जीएमआरसंग शुक्रबार परियोजना विकास सम्झौता (पीडीएं) भएको छ । लामो समयको छलफल पछि नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र जीएमआरका तर्फबाट...

ग्लोबल आइएमइको बार्षिक साधारण सभा असोज २९ गते

काठमाडौं, ३ असोज । ग्लोबल आइएमइ बैंकको असोज २९ गते आठौं बार्षिक साधारणसभा हुने भएको छ । बैंकको साधारण सभामा २१ प्रतिशत बोनस सेयर र चार प्रतिशत नगद लाभाँशको प्रस्ताव लैजादै छ । बैंकको...

प्रभुबाट पैसा पठाउने आठजना विजेताको घोषणा

काठमाडौं, २ असोज । प्रभुले दशैंतिहारको अवसरमा सञ्चालन गरेको उपहार योजनाका पहिलो चार दिनका विजेताको नाम सार्वजानिक गरेको छ । नवलपरासीकी सीमा विक, बाराका आसमाहम्मद अन्सारी, काठमाडौंका चन्द्रबहादुर खड्का, पोखराकी सविता परियारले १ लाख...
1 798 799 800 801 802 834