आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

बजार

सिटिभीमा मोबाइल किन्दा सुनचाँदीको सिक्का

काठमाडौं, २ असोज । ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाईलले दशैंतिहारमा सुनको सिक्कासहित हात खाली नजाने उपहार योजना ल्याएको छ । सिटिभीले असोज १ गतेबाट दिपावलीसम्मका लागि ल्याएको दशैंतिहार...

सुरुङ मार्ग निर्माणको ठेक्का क्यानेडीयन ठेकेदारलाई

काठमाडौं, २ असोज । बहुप्रतिक्षित काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्ग निर्माणको ठेक्का क्यानेडीयन ठेकेदारले पाउने भएको छ । नेपाल पूर्वाधार विकास कम्पनीले ५८ किलोमिटर लामो उक्त सुरुङ मार्गको ठेक्का उक्त कम्पनीलाई दिने भएको हो । नेपाल...

फुटपाथमा पसल राख्ने व्यवसायीले विराटनगर बन्द गरेपछि…

विराटनगर, २ असोज । फुटपाथमा पसल सञ्चालन गर्ने विराटनगरका खुद्रा व्यवसायीले विराटनगरमा बजार पसल बन्द गराएपछि यहाँ तनाव भएको छ । प्रशासनले विराटनगरको मुख्य चोकसहित सडक किनारामा रहेका फुटपाथ पसल हटाएपछि त्यसको विरोधमा खुद्रा...

सिभिलले ल्यायो ‘सिभिल गोल्डमा सिल्भर धमाका’

काठमाडौं, १ असोज  । सिभिल बैंकले दशैं र तिहारको अवसरमा ‘सिभिल गोल्डमा सिल्भर धमाका’ योजना सञ्चालनमा ल्याएको छ । बुधबारदेखि लागू हुने यस योजनामा ‘सिभिल बैंक गोल्ड सेभिङ खाता’ खोल्दा लक्ष्मी र गणेश अंकित...

ओम फाईनान्स १५औं वर्षमा प्रवेश

काठमाडौँ, १ असोज ।  ओम फाईनान्स लिमिटेड १४ औं वर्ष पुरा गरि १५ औं वर्षमा प्रवेश गरेको छ । १५ औं वर्षमा प्रवेश गरेको अवसर पारेर फाईनान्सले प्रधान कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा कम्पनीका...

राजनीतिक संक्रमणमा पनि वित्तीय सुशासन सकारात्मकः गभर्नर

काठमाडौं, १ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले नेपालको वित्तीय सुशासन सकारात्मक रहेको भन्दै खुशी व्यक्त गर्नुभएको छ । नेसनल बैंकिङ इन्टिच्यूटले बुधबार राजधानीमा आयोजना गरेको संस्थागत सुशासनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै...

पेट्रोलियम पदार्थ चोरी प्रकरणः उप–निर्देशकसहित ९७ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं, ३१ भदौ । पेट्रोलियम पदार्थ चोरी प्रकरणमा नेपाल आयल निगम भलवारी डिपोका उप–निर्देशकसहित ९७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको छ । मुद्धा दायर हुनेहरुमा उप–निर्देशक नागेन्द्रकुमार कुर्मी,...

मलेसियाबाट नेपाल फर्किने ५० कामदारलाई आईएमईको नि:शुल्क हवाई टिकट

काठमाडौ, ३१ भदौ । नेपाली दुतावास मलेसिया र आईएमई मलेसियाबीच मलेसियामा काम गर्ने अवैध कामदार नेपाल पठाउन आइएमईले ५० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता भएको छ । मलेसियामा रहेका अवैध नेपाली कामदारलाई...

आइफोन सिक्सको अर्डरमा कीर्तिमान

काठमाडौं, ३० भदौ । एप्पलले पछिल्लोपटक सार्वजनिक गरेको आइफोन सिक्स र आइफोन सिक्स प्लसको प्रिअर्डरमा अहिलेसम्मकै नयाँ कीर्तिमान कायम भएको छ । एप्पलका अनुसार, अनलाइनमार्फत प्रिअर्डर खुल्ला गरेपछि रातारात अर्डर गर्ने क्रेताहरुको संख्या अहिलेसम्मकै...

सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई मेगा बैंकका कर्मचारीहरुको सहयोग

काठमाडौं, ३० भदौ । मेगा बैंक नेपाल लिमिटेडका कर्मचारीहरुले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन्। मेगा बैंकका कर्मचारीहरुले एक दिनको तलब बाढीपहिरो पीडितलाई दिएका हुन् । मेगा बैंकका प्रत्येक कर्मचारीको एक दिनको तलबबाट संकलित...

चारवटा वित्तीय संस्था गाभिएर बन्यो प्रभु बैंक, सोमबारबाट एकीकृत कारोबार सुरु

काठमाडौं, ३० भदौँ । ‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभू विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभू बैंक बनेको छ । सोमबारदेखि शुरु गरेको प्रभु बैंकको...

वल्र्डलिंक कम्युनिकेसन्स् २० औँ वर्षमा प्रवेश

काठमाडौँ, ३० भदौ । वल्र्डलिंक कम्युनिकेसन्स् प्रालिले आज आफ्नो १९ औं वार्षिक दिवस मनाइरहेको छ । ‘सबैलाई जहाँ पनि र जहिले पनि जोड्ने’ लक्ष्य राखेर वि.सं २०५२ सालमा एक कोठा र दुईवटा कम्प्यूटर बाट...
1 799 800 801 802 803 834