शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

बजार

अखाद्य मिठाई बजारमा छ्याप्छ्याप्ती, मिठाई पसलमा छापा

विराटनगर, ५ माघ । विराटनगरमा पनि अखाद्य मिठाई छ्याप्पछ्याप्ती भेटिएको छ । व्यापक गुनासो बढेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने अखाद्य मिठाईजन्य पदार्थ बेचेको भन्दै विराटनगरका मिठाई...

बङ्गुरको मासु परिकार महोत्सवमा बीस हजारको सहभागिता

काठमाडौं, ४ माघ । प्रथम बङ्गुर मासु परिकार महोत्सव सम्पन्न भएको छ । बङ्गुर व्यवसायी सङ्घलगायतका सङ्घसंस्थाको आयोजनामा भृकुटीमण्डपमा यही माघ १ गतेदेखि शनिबारसम्म भएको महोत्सवमा करिब २० हजार दर्शकले सहभागिता जनाएको जानकारी गराइयो...

रामपुर नगरपालिकाको बजेट नौ करोड बढी

पाल्पा, ४ माघ । रामपुर नगरपालिकाले दोस्रो नगरपरिषद् बैठकमा आव २०७२/०७३ का लागि रु नौ करोड आठ लाख १४ हजार बराबरको बजेट सार्वजनिक भएको छ । गत परिषद्मा चार करोड ९२ लाख बजेट सीमामध्ये...

भारतबाट बार्षिक दुई अर्ब रुपैंयाको माछा भित्रन्छ नेपालमा

काठमाडौँ, ३ माघ । नेपालमा छिमेकी मुलुक भारतबाट बार्षिक दुई अर्ब रुपैंया बराबरको माछा आयात हुने गरेको एक तथ्यांकले देखाएको छ । नेपाल माछा उत्पादनमा आत्मनिर्भर हुन सकेको छैन । भारतबाट वार्षिक १६ हजार...

ब्रोइलर कुखुराको मासुको मूल्यमा दोब्बर वृद्धि

कञ्चनपुर, ३ माघ । कञ्चनपुर जिल्लामा ब्रोइलर कुखुराको मासुको मूल्यमा एक महिनाको अवधिमै दोब्बर वृद्धि भएको छ । एक महिनाअघि रु १८० प्रतिकिलोका दरले बिक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा वृद्धि भई रु २४०...

पशु बिमा कार्यक्रम मोरङमा कार्यन्वयन

पथरी, ३ माघ । मोरङका किसानले क्षतिपूर्ति कम व्यहोर्नुपरोस् भनेर सरकारले सुरु गरेको पशु बिमा कार्यक्रम मोरङमा कार्यन्वयनमा आउन थालेको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार कार्यक्रम सञ्चालनपछि कृषकको आकर्षण बढेको छ । विभिन्न...

सुनको मूल्य फेरि बढ्यो

काठमाडौं, २ पुस । सुनको मूल्य शुक्रबार फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ५३ हजार तीनसय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो । बिहीबार सुनको मूल्य प्रतितोला ५२ हजार...

आयशरको प्रो सिरिज ट्रक नेपाली बजारमा

विश्वास खड्काथोकी काठमाडौ, २ माघ । भारतीय कम्पनी भे कमर्सीअल भेइकल्सले आयशर एक हजार र तीन हजार सिरिजको हलुका ट्रक नेपाली बजारमा भित्राएको छ । राजधानीको हायत रिजेन्सीमा बिहीबार पत्रकार सम्मेलको आयोजना गरी चार...

महानगरद्वारा तीन अर्बको खर्च प्रस्ताव पारित

काठमाडौं, १ माघ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७२/०७३ का लागि कुल तीन अर्ब आठ करोड ८९ लाख ८० हजारको राजस्व तथा खर्च प्रस्ताव आज सार्वजनिक गरेको छ । महानगरपालिकाको बुधबार बसेको २५औँ...

नेपाली युवाहरुलाई उद्यमशील बनाउन अमेरिकी दूतावासको सहयोग

काठमाडौं, ३० पुस । देशभरका ३२ जना नेपाली युवाहरुलाई उद्यमशील बनाउन अमेरिकी दूतावासले सहयोग गर्ने भएको छ । नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा नेपालस्थित अमेरिकी दूतावासले युवाहरुका लागि तीन दिने विशेष कार्यशालाको आयोजना समेत...

एनआरएनले १२ करोड ७२ लाखमा जग्गा खरीद गर्‍यो

काठमाडौँ, ३० पुस । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो केन्द्रीय कार्यालय स्थापनाका लागि जग्गा खरीद गरेको छ। एनआरएनले काठमाडौंको बालुवाटारमा तीन रोपनी जग्गा खरीद गरेको हो। उक्त जग्गा प्रति आना २६ लाख...

माथिल्लो पुवा साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरू

इलाम, ३० पुस । इलामको पुवाखोलामा निर्माण सम्पन्न भएको माथिल्लो पुवा साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरू गरेको छ । ५० करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले परीक्षण उत्पादन गरी नियमित विद्युत् उत्पादन सुरू...
1 771 772 773 774 775 834