शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

एमाओवादी विवाद मिल्दै

काठमाडौं । एमाओवादीमा संस्थापन र नेता बाबुराम भट्टराई पक्ष सहमतिनजिक पुगेका छन् । अध्यक्ष पुष्पकमल दाहालले विराटनगर राष्ट्रिय सम्मेलनमा भट्टराईले उठाएको सात बुँदे फरक मतलाई पार्टीभित्र बहसमा लैजाने सहमति जनाएपछि विवाद मिल्न लागेको हो...

कतारको सुधारबाट आप्रबासी झन अन्योल

दोहा । श्रम बजारलाई फराकिलो सुधार गर्ने भन्दै कतार सरकारले घोषणा गरेको कफला (स्पोन्सरसीप) र एक्जिट भिसाको परिवर्तनबारे यहाँका आप्रबासी झन अन्योलमा परेका छन् । श्रम तथा सामाजिक मन्त्रालय र आन्तरीक मन्त्रालयले बुधबार समयसिमा...

बाँदरको समाधान खोज्दै निकुञ्ज विभाग

काठमाडौं । राजधानीको काँठक्षेत्र र आसपासका बस्तीमै आएर बाँदरले दुःख दिन थालेपछि वन मन्त्रालयमातहतको राष्ट्रिय निकुञ्ज विभागले समाधानका उपाय खोज्न थालेको छ । पहिलो चरणमा विभागले प्रभावित स्थानको अनुगमन गरेको छ । विभागका इकोलोजिष्ट...

सिक्किममा विपक्षी दल जन्मियो

दार्जिलिङ । अघिल्लोपटक विपक्षीरहित रहेको सिक्किम विधानसभामा यसपटक सिक्किम क्रान्तिकारी मोर्चा प्रतिपक्षी पार्टीका रूपमा उदाएको छ । दुई क्षेत्रमा उठेका मोर्चाका अध्यक्ष पीएस गोले एउटामा पराजित भएका छन् भने अर्कोमा विजयी । ३२ सदस्यीय...

मसिना दलसँग एकता खोज्दै संघीय समाजवादी

काठमाडौं । संघीय समाजवादीले जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानका निम्ति संविधानसभामा नरहेका १२ दलसित एकता गर्ने भएको छ । त्यसका लागि एकताको आधारविन्दु निर्माणमा जुटेको अध्यक्ष अशोक राईले बताए । ‘जातीय पहिचानसहितको संघीय...

टेलिभिजन छाडेर अमेरिका पुग्दा…

एउटा नयाँ उमँग र उत्साहका साथ यो पंक्तिकार अमेरिकाको यात्रामा सन् २०१४ अप्रिल २४ तारिखका दिन गएको थियो । निकै नै रोमाञ्चक यात्राको साथ ऊ त्यहाँ पुग्यो र त्यहाँ पनि रोमाञ्चक यात्रा जारी छ...

बैंककमा ओली र ढकालको भेटवार्ता

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले एमाले संसदीय दलका नेता केपी ओलीसँग भेट गरेका छन् । बैंककको बुम्रुन्ग्राड हस्पिटलमा उपचार गरिरहेका नेता ओलीलाई भेटी अध्यक्ष ढकालले नेपाल परिवार दलको तर्फबाट...

विदेशबाट एड्स उपहार…

काठमाडौं। आफू जस्तै एचआइभी/एड्स पीडित महिलाहरूसँगै भएकाले पनि होला ३६ वर्षीया चमेली भण्डारीलाई रोग लागेर केही हुँदैन बाँच्नका लागि आत्मविश्वास हुनु ठूलो कुरा हो जस्तो लाग्छ । दुई वर्षअघिसम्म पनि आफ्नो जीन्दगी कसरी बिताउने,...

कैलालीमा चार दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

धनगढी । कैलालीको पहाडी क्षेत्र सहजपुर र खानीडाँडाको चुरे जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चल्ने क्रम नरोकिएको र पर्याप्त जनशक्तिको अभाव रहेका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ...

अब मुक्तिनाथको मुर्ति छुन नपाइने

मुस्ताङ। नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजनका लागि दुःखको खबर छ । अब भक्तालुहरुले मुक्तिनाथको मुर्ति छुन पाउने छैनन् । मन्दिरभित्र रहेको मुक्तिनाथको मूर्ति हाल छोएर पूजा गर्ने प्रचलन रहेपनि मूर्तिको आकृति...

माघ ८ भित्र संविधान आउनै पर्छः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले आगामी माघ ८ गते भित्र लोकतान्त्रिक संविधान आउनै पर्ने बताउनुभएको छ । फोकस नेपालले राजधानीमा आयोजना गरेको संविधान, समृद्धि र एकता राष्ट्रको अनिवार्य आवश्यकता विषय अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...

विदेशमा बसेर नेपालको खिल्ली उडाउनेलाई छाडिन्न: मन्त्री पण्डित

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशमा बसेर नेपालको खिल्ली उडाउने नेपालीलाई नछाड्ने बताउनुभएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशमा बसेर नेपालको बेइज्जत नगर्न आग्रह पनि गर्नुभयो । सबै नेपालीले नेपालीले...
1 11,363 11,364 11,365 11,366 11,367 11,407