शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

समाचार

बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई दाहालको चेतावनी

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सरकारी निवास बालुवाटार...

१९ विद्यार्थी संगठनबाट उपकुलपति कार्यालय घेराउ, देशभरका क्याम्पसमा तालाबन्दी

काठमाडौं । विभिन्न १९ विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा घेराउ गरेका छन् । त्रिविले षड्यन्त्रमूलक ढंगले स्ववियु निर्वाचन घोषणा गरेको भन्दै सम्पूर्ण विद्यार्थीको सहमतिमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । ती...

कलाकारहरुले सोधे– ‘पशुपतिनाथमा विवाद किन ?’

काठमाडौं ।  । केही महिनादेखि बन्द अवस्थामा रहेको पशुपतिनाथको पूजा आराधना यथाशिघ्र सुचारु गर्न कलाकारहरुले जोडदार माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गर्दै कलाकार अमित ढुंगानाले नेपालको संस्कृति, धरोहर, धार्मिक आस्थाको...

तपाईंलाई पर्खदैं चमेरी गुफा

दाङ । दाङको तुलसीपुर नगरपालिका–१, मूलकोट र हलवार–५ को सीमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । करिब दुई दशक पहिले पत्ता लागेको तुलसीपुर बजारदेखि करिब १२ किमिको दूरीमा रहेको गुफाको...

यस्तो छ प्रेस युनियनको चुनावी रन्को

काठमाडौं । पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको २४ औं महाधिबेशन सकिनासाथ काँग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनमा चुनावी सरगर्मी सुरु भएको छ । आगामी असार १ र २ गते पोखरामा हुन लागेको...

संसदीय सुनुवाई समितिको बैठकमा सभासदबीच बाझाबाझ र खैलाबैला

काठमाडौं । न्यायधीश नियुक्ति प्रकरणबारे छलफल गर्न बसेको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । बैठकको सुरुमै नेपाली काँग्रेसका सभासद् चीनकाजी श्रेष्ठले संविधान र कानुन राम्रोसित पढ्न अन्य सभासद्लाई आग्रह गरेपछि केहीबेर...

रौतहटमा सुरक्षाकर्मी र तस्करबीच गोली हानाहान

रौतहट । जिल्ला वन कार्यालय रौतहटको वन गस्ती टोलीले वनभित्र काठ चिरान गरी ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा काठसहित एक ट्रक बरामद गरेको छ । सिम्रा भवानीपुरबाट करिब १५० क्युफिट सालको चिरान काठसहित आइतबार...

एमाओवादीसँग चाँडै नै एकता : चन्द

म्याग्दी । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एकीकृत नेकपा माओवादीसँग पार्टी एकताको प्रयास सकारात्मक रहेको बताउनुभएको छ । नेकपा–माओवादी म्याग्दीले सदरमुकाम बेनीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममासचिव चन्दले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरी अगाडि बढाउन...

मोदी आएर नेपालमा केही फरक पर्दैन: पौडेल

कञ्चनपुर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतमा अब बन्ने सरकारले नेपाल हेर्ने नीतिमा कुनै परिवर्तन नल्याउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरद्वारा आइतबार भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भन्नुभयो, “ भारतमा...

विशेष अदालत सत्यनिरुपण र बेपत्ता छानबिन ऐनबाटै गायब

काठमाडौं । द्वन्द्वकालका घटना हेर्न गठन गरिने सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसम्बन्धी ऐनबाट विशेष अदालत नै गायब भएको छ। राजनीतिक दलहरुको सहमतिअनुसार व्यवस्थापिका संसदबाट वैशाख १२ मा संशोधनसहित पारित विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाउँदै...

पाथीभराको भेटीमा एमाओवादी नजर

ताप्लेजुङ । प्रसिद्ध पाथीभरा मन्दिरमा बाषिर्क करोडको हाराहारीमा भेटी संकलन हुन थालेपछि राजनीतिक दलको आँखा लाग्न थालेको छ । एमाओवादीले राजनीतिक प्रस्तावमै भेटी संकलन पाथीभरा क्षेत्र बिकास समितिमार्फत हुनुपर्ने प्रस्ताव गरेपछि भेटीमा दलको आँखा...

रक्तचाप जचाउनु भयो ?

काठमाडौं । भविष्यमा हुन सक्ने सम्भावित खतराबाट जोगिन वा वास्तविकता थाहा पाउन के तपाईंले आफ्नो रक्तचाप जचाउनु भयो रु मुलुकमा गरिएको एउटा अध्ययनअनुसार करिब ४३ प्रतिशत नेपालीले जीवनमा एक पटक पनि आफ्नो रक्तचाप जचाउँदैनन्...
1 11,362 11,363 11,364 11,365 11,366 11,407