बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

समाचार

दक्षिणपन्थका प्रवर्द्धक

काठमाडौ। भारतमा भर्खरै सम्पन्न निर्वाचन आफैंमा एउटा महाभारत थियो । शक्तिको चरम घर्षणले साना फिलिंगा होइन, ठूलै लप्का उडाएको छ त्यहाँको वायुमण्डलमा । शक्तिको कुइरीमण्डलबाट हातमा कलश र अनुहारमा दिव्य आभा पोतेर प्रकट भएका...

एमाले सभासदको संयुक्त धारणा तयार

काठमाडौं । संसदीय सुनुवाई समितिमा रहेका एमाले सभासद्हरुले विवादित न्यायाधिसहरुलाई अनुमोदन गर्न नसकिने संयुक्त धारणा तयार गर्दै त्यही अनुसारको औपचारिक निर्णय गर्न पार्टीलाई सुझाव दिएका छन् । समिति बाहिर रहेका केही केन्द्रीय सदस्य र...

पत्रकार भट्टराईलाई सम्मान

तनहुँ । उपभोक्ता अधिकारको क्षेत्रमा योगदान पुर्‍याए वापत तनहुँ जिल्ला अदालतका न्यायधिस उमेश कोइराला, निमित्त प्रमुख जिल्ला अधिकारी सरदकुमार पोख्रेल र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई सम्मानित भएका छन् । नेपाल सरकार, बाणिज्य तथा आपुर्ती...

जस्ले सुने मृत्युशैयाका बालकको पुकार….

काठमाडौं । दैनिक नेपाल डटकमले बिहीबार १ लाख २३ हजार रुपैंया हस्तान्तरण गरेको समाचार प्रकाशित भएपछि खोटाङका ब्लड क्यान्सर पीडित १५ वर्षीय तोकबहादुर थापालाई बचाउन सकिने सम्भावना बलियो हुँदै गएको छ । समाचार पढेपछि...

बाबुरामले एकताको प्रस्ताव ल्याए: वैद्य

लक्ष्मी काफ्ले विर्तामोड । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीका नेता डा. बाबुराम भट्टराईले आफूसँग एकता गर्न आह्वान गरेको खुलासा गरेका छन् । राष्ट्रिय युवा जनस्वयम् सेवकको झापा जिल्ला सम्मेलन उद्घाटन गर्न विर्तामोड...

दुर्घटनाबाट घाइते बालकलाई जिपले ब्याक गरी मार्‍यो

अनिल खत्री गुल्मी । शुक्रवार दिउँसोे गुल्मीको भुर्तङ्गमा जिपले किचेर एक वालकको ज्यान गएको छ । बाग्लुङ्गबाट गुल्मीको खड्गकोटतर्फ दैनिक उपभोग्य वस्तु वेच्न आएको ध १ ज २१८ नम्वरको निजी जिपले भुर्तुङ्ग ९ का...

भारतमा भाजपालाई एक्लै बहुमत, मोदीले भने – ‘अब गैरकाँग्रेसी सरकार’

काठमाडौं । भारतमा भारतीय जनता पार्टी (भाजपा) ले एक्लै बहुमत ल्याएको छ । शुक्रबार भएको मतगणनामा भाजपाले बहुमत सरकारका लागि आवश्यक २८३ भन्दा बढी सिट जितेको हो । भाजपाले २८३ सिटमा जित हासिल गरेको छ । भाजपा...

पशुपतिनाथमा पुजारीको आन्दोलन: विशेष पूजा समेत प्रभावित

काठमाडौं। पशुपतिनाथको मन्दिरमा करिब एक महिनादेखि विशेष पूजा हुन नसक्दा पूजाका लागि जाने भक्तजन मर्कामा परेका छन् । गत चैत २६ गतेदेखि विशेष पूजाको दक्षिणा वृद्धिको माग गरी भट्टहरुले विशेष पूजा रोकेकाले त्यसका लागि...

‘मोदी सरकार आएपछि नेपालमा के होला ?’

काठमाडौं । परराष्ट्रविद्हरुले छिमेकी राष्ट्र भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आउँदैमा नेपाललाई हेर्ने नीतिमा परिवर्तन नहुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनीहरुले भारतीय जनता पार्टीकै नेता अटलविहारी...

मोदी आएपछि नेपाल-भारत सम्वन्ध सुधारको अपेक्षा: पोखरेल

काठमाडौं । नेकपा एमालेका सचिव शंकर पोखरेलले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीलाई वधाई तथा शुभकामना दिनुभएको छ । फेसबुकमार्फत बधाई सन्देश दिँदै पोखरेलले अमेरिकी चुनावशैलीमा प्रस्तुत भएका मोदीले भारतीय प्रधानन्त्रीका रुपमा भारतिय जनताको...

राहुललाई हटाउन काँग्रेसमा नाराबाजी, केजरीवालको पनि कन्तबिजोक

भारतीय लोकसभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मतगणनामा भारतीय जनता पार्टीको बहुमत आउने देखिएको छ । भाजपालाई बहुमतको सरकार बनाउन बाटो खुल्ला हुने संकेत देखिएको छ । भाजपाका अध्यक्ष राजनाथ सिंहले यो लहरको...

साँस्कृतिक र सामाजिक समितिको प्रतिवेदनलाई अनुमति प्रदान

काठमाडौं । संविधानसभा, संवैधानिक अभिलेख अध्ययन तथा निक्र्योल समितिले साँस्कृतिक र सामाजिक ऐक्यबद्धताका आधार निर्धारण समितिको प्रतिवेदनका सहमति तथा असहमतिलाई संविधानभामा पेस गर्न स्वीकृति दिएको छ । सिंहदरबारमा आज (शुक्रबार) बसेको बैठकले प्रतिवेदन अध्ययन...
1 11,357 11,358 11,359 11,360 11,361 11,399