मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

समाचार

सभासद्लाई बासी खाना खुवाउने चमेनागृह बन्द, संसद् सचिवालयद्वारा सम्झौता रद्ध

काठमाडौँ, ३१ जेठ । संविधानसभा सचिवालयले जयसुमन जनशक्ति सेवा केन्द्र कम्पनी प्रालिद्वारा सचिवालयमा सञ्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाएको छ । चमेनागृह व्यवस्थापन उपसमितिको निर्देशनअनुरुप जेठ २९ गतेदेखि संस्थासँग सम्झौता भङ्ग...

एसएलसी: धादिङ उत्कृष्ट, रौतहट सबैभन्दा कमजोर

काठमाडौ, ३१ जेठ । सरोकारवालाहरुले नेपालको शिक्षा नीति र परिक्षा प्रणाली नै दोषपूर्ण रहेकोले आमुल परिवर्तनको आवश्कता रहेकोमा जोड दिएका छन । न्यून एसएलसी नतिजालाई लिएर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा शिक्षा मन्त्रालयका...

बैंकमा जम्मा गर्ने निहुँमा पाँच लाख ठगी

डडेल्धुरा, ३१ जेठ । रौतहट रंगपुर २ घर वताउने कमल पोखरेलले डडेल्धुराकाका व्यावसायी गणेश विष्टलाई ५ लाख ठगी गरेका छन् । डडेल्धुरा तुफानडाँडामा कम्प्युटर पसल सञ्चालन गरिरहेका विष्टबाट नगद ३ लाख नगद, २ थान...

‘निर्वाचन आयोगले कसैलाई हराउने र जिताउने गर्दैन’

काठमाडौँ, ३१ जेठ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आगामी असार ८ गते हुने काठमाडौँ क्षेत्र नं २ को निर्वाचनमा प्रयोग हुने विद्युतीय मतदान यन्त्रका बारेमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण सुरु गरेको...

३२ वर्षपछि एसएलसी, ५३ वर्षमा पास !

इलाम, ३१ जेठ । मानिसले जीवनमा कहिले हरेस खानु हुदैन,धैर्य गरे एकदिन सफलता प्राप्त हुन्छ भन्ने उदाहरण बन्नुभएको छ इलाम बरबोटेकी निर्मला सञ्जेल । बरबोटे गाउँ विकास समिति वडा नं ७ की ५३ वर्षीया...

सामुदायिक विद्यालयले ल्याए शतप्रतिशत नतिजा

म्याग्दी, ३१ जेठ । प्रवेशिका परीक्षामा म्याग्दी जिल्लाका पाँच वटा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गुणस्तरीय शिक्षाका कारण ती विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् । बेनी नगरपालिकाभित्र अवस्थित...

वाग्मती सफाइका लागि ‘म’ अभियान

सुन्दरीजल, ३१ जेठ । मुख्य सचिव लीलामणि पौडेलले वाग्मती सफाइका लागि सबैले ‘म’ बाटै अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । वाग्मती सरोकार संयुक्त समितिको आज जोरपाटीस्थित वाग्मती नदी किनारमा आयोजित घोषणापत्र सभालाई सम्बोधन गर्दै...

राष्ट्रपति यादवसँग नेत्री सुकीको भेटवार्ता

काठमाडौँ, ३१ जेठ । राष्ट्रपति डा रामवरण यादवसँग नेपाल भ्रमणमा रहनुभएकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री एवम् नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकीले शनिबार बिहान शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा उहाँहरुबीच...

एसएलसी फेलभएपछि बागलुङ र रुकुममा आत्महत्या, साथीको शव हेरे लगत्तै आत्महत्या

काठमाडौं, ३१ जेठ । एसएलसी परिक्षामा असफल भएपछि बागलुङ र रुकुमका तीन छात्राले आत्महत्या गरेका छन् । बागलुङ- बागलुङको ग्वालीचौर गाविस–८ की १६ वर्षीया वसन्ती घिमिरेले एसएलसीको रिजल्ट हुनासाथ शुक्रबार साँझ आत्महत्या गरेको प्रहरीले...

जन्मदिनको अवसरमा मृत्युपछि शरीर दान

सुर्खेत, ३१ जेठ । पश्चिम नेपालमै पहिलो पटक मृत्युपश्चात शरीर दान गर्ने प्रक्रिया थालेका यहाँका दुई व्यक्ति सफल हुनुभएको छ । अवलचिङ गाविसका जनकप्रसाद उपाध्याय र वीरेन्द्रनगर–७ सुर्खेतकी जानकी थापा लामो समयपश्चात शरीर दानको परिचयपत्र हात...

लोकसेवा आयोगमा अत्याधुनिक यन्त्र ल्याउने तयारी

काठमाडौँ, ३० जेठ । लोकसेवा आयोगले वस्तुगत उत्तरपुस्तिकाको नतिजा छिटोछरितो बनाउन अप्टिकल मार्क रिडर ( ओएमआ) यन्त्र ल्याउने तयारी गरेको छ । आयोगबाट लिइने परीक्षाको नतिजा ढिला भइरहेको गुनासो बढेपछि नतिजा प्रकाशनलाई तीव्रता दिन थप यन्त्र...

चर्चमा बन्धक बनाइएका १३ बालकको उद्धार

विराटनगर, ३१ जेठ । मोरङको सोराभागस्थित एक चर्चमा जोखिमपूर्ण अवस्थामा बन्धक बनाएर राखिएका १३ जना बालकहरूलाई शुक्रबार उद्धार गरिएको छ। हुम्ला र मोरङकै इन्द्रपुरबाट एक महिना अघि ल्याएर अमानवीय तवरबाट जबरजस्ती राखिएका बालकहरूलाई जिल्ला...
1 11,355 11,356 11,357 11,358 11,359 11,468