बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

समाचार

विदेशबाट एड्स उपहार…

काठमाडौं। आफू जस्तै एचआइभी/एड्स पीडित महिलाहरूसँगै भएकाले पनि होला ३६ वर्षीया चमेली भण्डारीलाई रोग लागेर केही हुँदैन बाँच्नका लागि आत्मविश्वास हुनु ठूलो कुरा हो जस्तो लाग्छ । दुई वर्षअघिसम्म पनि आफ्नो जीन्दगी कसरी बिताउने,...

कैलालीमा चार दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

धनगढी । कैलालीको पहाडी क्षेत्र सहजपुर र खानीडाँडाको चुरे जंगलमा चार दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चल्ने क्रम नरोकिएको र पर्याप्त जनशक्तिको अभाव रहेका कारण डढेलो नियन्त्रणमा लिन कठिनाइ...

अब मुक्तिनाथको मुर्ति छुन नपाइने

मुस्ताङ। नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजनका लागि दुःखको खबर छ । अब भक्तालुहरुले मुक्तिनाथको मुर्ति छुन पाउने छैनन् । मन्दिरभित्र रहेको मुक्तिनाथको मूर्ति हाल छोएर पूजा गर्ने प्रचलन रहेपनि मूर्तिको आकृति...

माघ ८ भित्र संविधान आउनै पर्छः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले आगामी माघ ८ गते भित्र लोकतान्त्रिक संविधान आउनै पर्ने बताउनुभएको छ । फोकस नेपालले राजधानीमा आयोजना गरेको संविधान, समृद्धि र एकता राष्ट्रको अनिवार्य आवश्यकता विषय अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...

विदेशमा बसेर नेपालको खिल्ली उडाउनेलाई छाडिन्न: मन्त्री पण्डित

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशमा बसेर नेपालको खिल्ली उडाउने नेपालीलाई नछाड्ने बताउनुभएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उहाँले विदेशमा बसेर नेपालको बेइज्जत नगर्न आग्रह पनि गर्नुभयो । सबै नेपालीले नेपालीले...

कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमाले : खनाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह एमाले नै भएको आफ्नो दश दिने चीन भ्रमणबाट पुनः पुष्टि भएको बताउनुभएको छ । नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका...

विशेष महाधिवेशन बोलाउन दाहाल तयार, भट्टराईले सोमबारसम्म समय मागे

काठमाडौं । असन्तुष्ट नेता डा. बाबुराम भट्टरााईले समय मागेपछि एमाओवादी केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान गर्न विशेष...

दुइटै छोरी समलिंगी हुँदा…

काठमाडौं । आफ्ना दुवै छोरी बढ्दै जाँदा स्वभाविकभन्दा भिन्न व्यवहार देखाउन थालेपछि सरु विष्टलाई निकै चिन्ता परेको थियो । त्यसमाथि समाजले यस्ता छन् तेरा छोरीहरु भनेर कुरा काट्न थालेपछि त किन जन्माएछु भन्नेसम्मको सोचमा...

पौडी खेल्न गएका दाजुबहिनीको डुबेर मृत्यु

परासी । नवलपरासीको कावासोतीमा पौडी खेल्ने गएका दाजुबहिनीको खोलामा डुबेर ज्यान गएको छ । नवलपरासीको कावासोती–८, सीता गाउँका ९ वर्षीय अभिषेक महतो र उनकी ७ वर्षीया बहिनी महिमा महतोको बाडखोलामा पौडी खेल्ने क्रममा मृत्यु...

गृहमन्त्रीज्यू ! को हुन मदन र जीवराजका ‘हत्यारा’ ?

– गणेश पाण्डे  हरेक वर्ष जेठ ३ गते आउनासाथ सबै सचेत नेपालीलाई एउटा त्रासद घटनाको सम्झना हुन्छ । एमाले नेता मदन भण्डारी र जिवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको दिनको सम्झनाले सबैलाई एकपटक झस्काउँछ...

मोदीले इतिहास रच्नुका दश कारण

नयाँ दिल्ली । भारतमा पहिलोपटक काँग्रेस बाहेक पूर्ण बहुमत प्राप्त गर्ने पार्टी बनेको छ, भारतीय जनता पार्टी । भाजपाका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीका कारण यो सफलता हासिल भएको हो । भाजपाका शीर्ष नेताहरुले नै यसको...

मदन भण्डारी राजा वीरेन्द्रलाई भन्थे- ‘श्रीपेच खोलेर आउ, तिमीसँग प्रतिष्पर्धा गर्छुु’

राजा एउटा शक्ति हो, कम्युनिष्ट अर्काे शक्ति हो । अनि त्यसमा के त्यस्तो नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्ला हात गरेर उभिनुपरोस र राजाले हामीतिर जम्ला हात गर्न नपरोस  । त्यसो...
1 11,358 11,359 11,360 11,361 11,362 11,402