१९ कार्तिक २०८३, बिहिबार

श्रीमानको कुटाईबाट महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २२ माघ । धनगढी उपमहानगरपालिका–२ चौराहस्थित एक घरमा डेरा गरी बस्ने ३० वर्षीया लक्ष्मी भण्डारीको श्रीमानको कुटाईबाट मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरि आएको श्रीमान पर्शुराम भण्डारीले सामान्य विवादमा श्रीमतीलाई कुटपिट गर्दा श्रीमतीको हत्या गरेका हुन् ।

कुटपिटबाट घाइते भएकी लक्ष्मीको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने पर्शुराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।