सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

कला

नेपाली फिल्मको छायाँकन डेनमार्कमा

सफल निर्माताको सूचिमा रहेका सुनिल रावलले निर्माण गर्न लागेको दुर्गिश फिल्मस्को ‘लभ नम्बर’ चलचित्रका लागि डेनमार्कमा सुटिंग अनुमति प्राप्त भएको छ । जुलाई २५ देखि अगस्त १० सम्म लिटिल मार्मोड, वाकिङ स्ट्रिट, नरेब्रो हेलेन,...

बर्षालाई गुमाएपछि पागल छन् रञ्जन | भिडियो

रचनाकार अनल गौतमको सब्द रचना, राज सागरको स्वर तथा संगीतमा तयार भएको ‘छौ कहाँ तिमि कहाँ छौं’ बोलको गीतको भिडियो शनीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कुपण्डोलस्थित होटल समिटमा रमाइलो तरिकाले छायांकन...

पैसा आउने भएपछि शुभेच्छाले गरिन यसरी किस

चलचित्र ‘मिस नेपाल’को रिलिज मिति सर्दा वितरक करण श्रेष्ठसँग पौँठाजोरी खेलेकी नायिका तथा निर्मात्री शुभेच्छा थापाले शुक्रवार किस दिएकी छिन् । मोफसलमा रिलिज यो चलचित्रले राम्रो ओपनिङ् गरेपछि हौसिँदै वितरकलाई किस दिएकी हुन् ।...

विजय बने डान्स स्टार

सोलुखुम्बु । सगरमाथा अञ्चलस्तरीय एकल डान्स स्टार प्रतियोगिताको उपाधि उदयपुर कटारीका विजय दनुवारले हात पारेका छन् । शुक्रवार साँझ अबेर सदरमुकाम सल्लेरीमा सम्पन्न डान्स स्टार प्रतियोगिताको फाइनल राउन्डबाट दनुवार प्रथम भएका हुन् । त्यस्तै...

एउटै गल्तीले करिअर डुब्न सक्छ

नेपाली टेलिभिजनका नियमित दर्शकले पार्वती राईको अनुहार एकैदिन धेरैपल्ट दोहोर्‍याएर हेर्नुपर्छ। किनभने, लोकगीतसम्बन्धी कार्यक्रममा उनले अभिनय गरेका भिडियोहरू हतपत छुट्दैनन्। चार वर्षयता लोकदोहोरी गीतमा नृत्य गरिरहेकी उनले हालसम्म तीन सय गीतमा नृत्य प्रस्तुत गरिसकेकी...

गरिमा पन्त सार्ककै उत्कृष्ट नायिका

नेपाली दर्शकको मन जितेको चलचित्र ‘झोला’ले ‘सार्क फिल्म फेस्टिबल २०१४’ मा पनि आफ्नो दरिलो उपस्थिती जनाएको छ । यो चलचित्रबाट गरिमा पन्तले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । मे २० देखि २५ सम्म श्रीलंकको...

जहाँ मान्छेले मान्छेको मासु खान्थे

काठमाडौँ, १६ जेठ । साहित्यकार चन्द्रप्रसाद भट्टराईद्वारा लिखित ‘अनौठो मुलुकको अनौठो अनुभूति’ शीर्षक नियात्रा कृतिको बिहीबार विमोचन गरिएको छ । भट्टराईले एसिया प्रशान्त क्षेत्रीय देश पपुआ न्यु गिनीको अर्थ मन्त्रालयमा चार वर्षसम्म सल्लाहकारका रुपमा...

गंगनम स्टाइलका झण्डै दुई अर्ब दर्शक

दक्षिण कोरियाका प्रसिद्ध र्‍यापर साईले गंगनम स्टाइललाई विदा गरे पनि उनको भिडियोको लोकप्रियता अझै पनि घटेको छैन। यो गीतले युट्युबमा सफलताको झण्डा नै गाडिदिएको छ। युट्युबमा यसको दर्शक २ अर्ब पुग्न लागेका छन्। युट्युबमा राखिएको...

आलियाको देखियो भित्री बस्त्र !

बलिउडको पछिल्लो पुस्ताकी सुन्दरी नायिका आलिया भट्ट पनि पारदर्शी पहिरनको शिकार बनेकी छन्। बलिउडमा नायिकाहरुमा लुगाको सन्तुलन नमिल्दा विभिन्न समयमा यस्ता घटनाबाट पीडित बन्ने गरेका छन्। मुम्बईमा आफ्नो फिल्म हप्टी शर्माकी दुल्हनियाको ट्रेलर लञ्च...

सेक्सी भनेको मन नपराउने हिरोइन

कसैले सेक्सी भनिदेओस भन्ने चाहना धेरै नायिकाको हुन्छ । तर कोहि कोहि नायिका यस्ता पनि छन् जसलाई कसैले सेक्सी नभनिदओस् भन्ने चाहन्छन् । अभिनेत्री स्कारलेटलाई सेक्सी महिला भनेको मन पर्दैन । तर साँच्चिकै उनी सेक्सी...

नायक हमालले दिए बिहे भोज..

काठमाडौ । महानायक राजेश हमालले बुधबार काठमाडौको शंकर होटलमा भब्य रिसेप्सन पार्टी दिएका छन । जेठ १० गते प्रेमिका मधु भट्टराईसँग विवाह बन्धनमा बाधिएपछि रिसेप्सन पार्टी दिएका हुन । पार्टीमा प्रधानमन्त्री शुशिल कोइराला, विभिन्न...

प्रियंका कार्की फेरि संकटमा

झोले र नाइँ नभन्नू ल-२ को सफलताले हौसिएकी नायिका प्रियंका कार्की फेरि संकटमा फसेकी छन्। २ जेठमा रिलिज भएको उनको प्रतीक्षित फिल्म आवरण दर्शकलाई हलसम्म तान्न सफल भएन। यो सस्पेन्स फिल्मको कथा र प्रस्तुति फितलो...
1 462 463 464 465 466 470