बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्य

वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा

वालिङ (स्याङ्जा), १८ भदौ । स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा...

डेंगु संकमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, १७ भदौ । नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र...

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

चितवन, ११ भदौ । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा. कृष्णसागर शर्मा र डा...

स्वास्थ्यमन्त्रीले गरे ‘मेरो पोषण साथी’ मोवाइल एपको शुभारम्भ (भिडिओसहित)

काठमाडौं, १० भदौ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुर्‍याउन बिशेष ध्यान दिनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा मेरो पोषण साथी मोवाइल एपको शुभारम्भ गर्दै मन्त्री बस्नेतले अहिले पनि गरिव...

नेपालमा किन बढ्दैछ मानसिक समस्या, के हो उपचार पद्धति ?

काठमाडौं, १० भदौ । उचित उपचार, मनोपरामर्श र सामाजिक सहयोग पाएको खण्डमा मानसिक समस्याको पूर्ण रुपमा उपचार सम्भव पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामिको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरुका अनुसार सामान्यतया...

नर्भिकले भित्र्यायो थप तीन जना अनुभवी चिकित्सक

काठमाडौं, ३ भदौ । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् । एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई नर्भिकले भित्र्याएको...

बागमतीमा डेंगु संक्रमितको संख्या बढ्दै, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं, २ भदौ । बागमती प्रदेशमा डेंगु संक्रमित बिरामीको संख्या बढ्दै गएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १३६ जना संक्रमित थपिएका छन् । जसमा सबैभन्दा बढी ९० जना धादिङका रहेका छन् ।...

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क

भरतपुर, २ भदौ । भरतपुर अस्पतालले अन्तरङ्ग सेवाका चार सय जनरल बेड (शय्या) निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन...

काठमाडौं महानगरद्वारा लक्षित वर्गलाई निःशुल्क उपचार दिन कार्यविधि तयार

काठमाडौं, १ भदौ । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, बेवारिसे) व्यक्तिको निःशुल्क...

गोसाइँकुण्ड मेलाको लागि चिकित्सक टोली तयार

रसुवा, ३२ साउन । रसुवाको गोसाइँकुण्ड आउने तिर्थयात्रुको उपचारका लागि चिकित्सक टोली तयार गरिएको छ । आगामी भदौ महिनामा लाग्ने गोसाइँकुण्ड मेला भर्न आउने तिर्थालुलाई सहजताका लागि चिकित्सक टोली तयारी अवस्थामा राखिएको छ ।...

नेपालमा प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना

काठमाडौं, ३२ साउन । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने...

डेंगी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै काठमाडौं महानगर

काठमाडौं, ३२ साउन । काठमाडौं महानगरपालिकाले डेंगी संक्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी...
1 5 6 7 8 9 126