स्वास्थ्य
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण
काठमाडौं, ३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद बैठकबाट स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषदबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको...
दरबन्दी नभएका तहमा कार्यरत स्वास्थ्यकर्मीको समायोजन हुने
काठमाडौं, २७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका स्वास्थ्यकर्मीको समायोजनका लागि नीतिगत निर्णय गरेको छ । फाजिल वा दरबन्दी नभएको तहमा कार्यरत स्वास्थ्यकर्मीलाई उहाँहरुको मागबमोजिम समायोजनसम्बन्धी नीति संशोधन हुने व्यवस्था गरेको...
‘सबै उमेर समूहका व्यक्तिको कपाल प्रत्यारोपण हुन सक्दैन्’
काठमाडौं, ३२ साउन । पछिल्लो समय विभिन्न उमेर समूहका व्यक्तिहरुमा कपाल झर्ने समस्या धेरै बढिरहेको छ । २१ वर्षदेखि ४०–४५ वर्ष उमेरका व्यक्तिहरुमा कपाल झर्ने समस्या बढी मात्रामा देखिन्छ । यसका कारणहरु धेरै छन्...
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी
चितवन, २६ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो । अस्पतालका उपनिर्देशक एवं युरोलोजिष्ट डा....
‘सबैखाले हेपाटाइटिसको उपचार नेपालमै सम्भव छ’
काठमाडौं, १२ साउन । हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन् । तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग...
यस्तो लक्षण देखिए हुनसक्छ अल्सर
काठमाडौं, १२ जेठ । अहिले इमानदारीका साथ बोलिने एउटा झुट भनेको धेरै मसलादार चिज नखानु हो । जसले गर्दा पेटमा घाउ हुन्छ । यो पेट को लागी हानिकारक छ । धेरै खुर्सानी र मसला...
गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?
काठमाडौं, १२ जेठ । गर्मीमा पानीको कमीका कारण तपाईंको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईंको स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ...
कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ?
काठमाडौं, ५ जेठ । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र शरीरबाट फोहोरहरू हटाउनको लागि राम्रोसँग काम गर्न आवश्यक...
कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने
काठमाडौं, १९ वैशाख । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको थियो । कोभिडको विश्वव्यापी महामारीबाट जोगाउन धेरै देशका सरकारहरूले हतारमा जनताका लागि भ्याक्सिनको व्यवस्था गरेका थिए । विश्वका धेरै कम्पनीहरूले कोभिड भ्याक्सिन...
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
काठमाडौं, १३ वैशाख । मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९...
‘लू’बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं, १२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र...
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
काठमाडौं, ८ वैशाख । पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ । अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्डफ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको...