बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वास्थ्य

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौं, २ असोज । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख...

१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं, १ असोज । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम...

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

कास्की, १ असोज । पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव...

हरिवनमा १२१ क्षयरोगका नयाँ बिरामी भेटिए

सर्लाही, ३० भदौ । सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८ बाट हरिवन नगरपालिकाले क्षयरोग मुक्त नगरपालिका बनाउने उद्घोष गरेको भए पनि गत...

हेटौंडा अस्पतालका ७८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

हेटौंडा, २९ भदौ । मकवानपुरको हेटौंडा-१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग गर्दै हेटौंडा अस्पतालमा कार्यरत ७८ जना चिकित्सक सहित स्वास्थकर्मीले सामूहिक राजीनामा दिएका...

संखुवासभामा डेंगु संक्रमण रोक्न रेडक्रसले थाल्यो अभियान

संखुवासभा, २९ भदौ । संखुवासभामा डेंगु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । रेडक्रसले आगामी नोभेम्बरसम्म डेंगुविरुद्धको...

शल्यक्रियासहितको उपचार सेवा अब रसुवामै

रसुवा, २७ भदौ । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक...

स्क्रब टाइफसबाट एक महिलाको मृत्यु

चितवन, २५ भदौ । स्क्रब टाइफसबाट चितवनमा एकजना महिलाको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिलाको आज मृत्यु भएको हो । स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि ती...

‘आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी हो’

चितवन, २४ भदौ । आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको यहाँ आयोजित कार्यक्रममा चिकित्सकले बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा...

यसरी गर्न सकिन्छ तनाव व्यवस्थापन…

काठमाडौं, २३ भदौ । वरिष्ठ मनोचिकित्सक डा. अरविन्द भुसालले नागरिक वर्तमान समय केन्द्रित भएमा तनाव व्यवस्थापन गर्न सकिने बताएका छन् । नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला विभागद्वारा शुक्रबार आयोजित ‘तनाव व्यवस्थापन परामर्श तथा तीज’...

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

काठमाडौं, २० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग...

सुदूरपश्चिममा डेंगुको उच्च जोखिम

बैतडी, २० भदौ । सुदूरपश्चिम प्रदेश डेंगु संक्रमणको उच्च जोखिममा रहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक हेर्दा यो प्रदेश निकै जोखिममा रहेको पाइएको हो । दिनप्रतिदिन डेंगुको संक्रमित फेला पर्न थालेपछि यहाँ...
1 4 5 6 7 8 126