आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

स्वास्थ्य

डेंगी नियन्त्रणका लागि बायो लार्भीसाइड छर्कंदै काठमाडौं महानगर

काठमाडौं, ३२ साउन । काठमाडौं महानगरपालिकाले डेंगी संक्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ । नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी...

झापामा आयुर्वेदिक उपचार सेवा प्रभावकारी

झापा, ३१ साउन । झापामा आर्थिक वर्ष २०७९/८० मा २० हजार छ सय जनाले आयुर्वेदिक उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनिलकुमार यादवका अनुसार आयुर्वेदिक चिकित्सा पद्धतिप्रति बढ्दो विश्वास...

कानुनमन्त्री गुरुङ उपचारपछि घर फिर्ता

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि आइतबार घर फर्किएका छ् । कानुनमन्त्री गुरुङ गत बिहीबार बिहान एक्कासी ‘ब्लड प्रेसर लो’ भएपछि उपचारका लागि...

चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या

चितवन, २६ साउन । चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने...

पोखरामा आँखाको परीक्षण र औषधि निःशुल्क

कास्की, २५ साउन । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् । पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच...

गत वर्ष संक्रमण नदेखिएका स्थानमा यो वर्ष डेंगीको प्रकोप धेरै

काठमाडौं, २२ साउन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत वर्ष डेंगी संक्रमण नदेखिएका स्थानहरूमा यस वर्ष संक्रमण धेरै देखिएको बताएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महाशाखाका निर्देशक...

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

चितवन, २२ साउन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको...

चितवनमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द

भरतपुर, २२ साउन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको...

मोबाइल मानिया : रंगीन दुनियाँको काला जादु, बालबालिकाका लागि घातक

पत्रु खानाले शरीरको भित्री अङ्ग बिगारेजस्तो अहिले शिशु अवस्थादेखि नै टीभी–मोबाइल देखाएर खाना दिने आमाबाले बच्चाहरूको मस्तिष्कमा यस्ता वस्तुले खराबी गर्छन् भन्ने थाहा पाएका छैनन् वा यसबाट त पत्रु खाना खाएजस्तो खराबी हुँदैन भन्ठान्छन्...

उपचारका क्रममा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति

चितवन, २१ साउन । यहाँको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले रु २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन् । भरतपुर महानगरपालिका...

नागरिकको निरोगी, स्वस्थ र सक्रिय जीवन एमालेको स्वास्थ्य नीति : केपी ओली

काठमाडौं, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकको निरोगी, स्वस्थ र सक्रिय जीवन पार्टीको स्वास्थ्य नीति रहेको बताएका छन् । एमालेको स्वास्थ्य तथा जनसंख्या विभागद्वारा च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा विभिन्न क्षेत्रका...

उमेर अनुसारको यौनशिक्षा आवश्यकः यौनरोग विशेषज्ञ

काठमाडौं, २० साउन । यौन रोग विशेषज्ञहरुले आम मानिसहरुलाई उमेर अनुसार यौनसँग सम्बन्धित शिक्षा दिनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा ‘यौनका कुरा’ विषयक कृतिबारे छलफलमा बोल्दै यौन रोग विशेषज्ञ डा.सुवोधकुमार पोखरेलले विद्यार्थीलाई यौन व्यवहारको...
1 6 7 8 9 10 126