२६ असार २०८३, शुक्रबार

चिकित्सक संघ : काठमाडौंबाहिर चैत २८–२९, उपत्यकामा वैशाख १०–१२ मा मतदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल चिकित्सक संघको स्थगित केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन पुनः सञ्चालन गरिने भएको छ ।

काठमाडौं उपत्यकाबाहिर यही चैत २८ र २९ गते मतदानको मिति तय गरिएको छ । काठमाडौं उपत्यकामा भने आउँदो वैशाख १०, ११ र १२ गते निर्वाचन तय गरिएको संघले जनाएको छ ।

अदालतमा दायर विभिन्न मुद्दाहरूको फैसलापछि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरिएको संघले जनाएको छ ।