मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

स्वास्थ्य

सरकारी स्वास्थ्य संस्थामा बिरामीको आकर्षण

– सञ्चिता घिमिरे  ललितपुर, २७ फागुन । भौतिक पूर्वाधार, पर्याप्त जनशक्ति र सेवा हुँदा सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीले उपचार गर्छन् भन्ने प्रमाणित भएको छ । निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित लुभूमा रहेको...

के सेक्सपछि रक्तस्राव हुनु सामान्य हो ?

काठमाडौँ, २७ फागुन । कतिपय महिलाहरुमा यौनसम्पर्क गरिसकेपछि योनीबाट रक्तस्राव हुने गर्दछ । करिव ०.७ देखि ९ प्रतिशत महिनावारी हुने महिलाहरुमा यौनसम्पर्कपछि योनीबाट रक्तस्राव हुन सक्छ । मेडिकल भाषामा यसलाई पोष्टकोइटल ब्लिडिङ (Postcoital bleeding)...

गर्भपतन गराउँदा के–के समस्या हुन्छन् ? यस्ता छन् जोखिमपूर्ण अवस्था

काठमाडौं । असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ । गर्भपतनका औषधि सहज रूपमा उपलब्ध...

१९ दिन देखि बन्द डोटी अस्पतालमा सेवा सुरु

डोटी, २५ फागुन । सात नं. प्रदेशका सामाजिक विकास मन्त्री दिर्घबहादुर सोडारीले चिकित्सकहरुको सुरक्षाको लागि प्रदेश स्तरवाट कडा कानुन ल्याईने बताए । डाक्टरमाथि बिरामीका आफन्तहरुले कुटपिट गरेपछि सुरक्षाको माग गर्दै १९ दिन देखि बन्द...

बारेकोट गाउँपालिकामा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

जाजरकोट, २५ फागुन । स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला बाहिर भएका कारण...

मल्कवाङमा ‘बर्थिङ सेन्टर’ स्थापना

बाबियाचौर, २४ फागुन । धौलागिरि गाउँपालिका–५ मल्कवाङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ । मल्कवाङ स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, पूर्वाधार र सामग्रीको व्ययवस्थापन गरी प्रसूति केन्द्र सञ्चालन गरिएको हो । पूर्वसांसद नवराज शर्माको...

‘सेक्सको लत’ के हो ?

काठमाडौँ, २४ फागुन । ‘सेक्सको लत’को बारेमा विभिन्न विज्ञहरुको फरक फरक धारणा रहेको छ । कतिपय विज्ञहरु चुरोट तथा रक्सीको जस्तै ‘सेक्सको लत’ पनि हुन्छ भन्ने विश्वास नै गर्दैनन् । ‘सेक्सको लत’ जसलाई हाइपरसेक्सुअल...

ज्येष्ठ नागरिकको लागि स्वास्थ्य बिमा शुरु

नवलपरासी, २४ फागुन । नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले ज्येष्ठ नागरिकलाई रु ५० हजार बराबरको स्वास्थ्योपचार बीमा अभियान शुरु गरेको छ । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायलाई स्वास्थ्योपचारमा सो बराबरको...

प्रजनन स्वास्थ्यबारे महिलालाई अधिकार दिनुपर्ने

काठमाडौँ, २४ फागुन । प्रजनन स्वास्थ्यका विषयमा निर्णय गर्ने अधिकार महिलालाई नै दिनुपर्नेमा सरोकार भएका पक्षले जोड दिएका छन् । महिला, कानून र विकासमञ्चले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको अन्तर्क्रियामा प्रजनन स्वास्थ्य...

एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु

भीमदत्तनगर, २३ फागुन । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन...

भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

चितवन, २३ फागुन । भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई...

पाल्पामा १५ कुष्ठरोगका बिरामी फेला

पाल्पा, २३ फागुन । पाल्पा जिल्लामा यस आर्थिक वर्षमा १५ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । साउनदेखि यता पुरुष १० र महिला पाँच गरी १५ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय...
1 62 63 64 65 66 126