सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

स्वास्थ्य

यस्ता छन् हर्टअट्याक हुने कारण, कसरी बच्ने ?

एजेन्सी । हर्टअट्याक अर्थात हृदयघात कतिबेला हुन्छ कसैलाई थाहा हुँदैन । यो अकस्मात हुने मुटुको रोग हो । तर हृदयघात हुनु अघि केही लक्षणहरु भने देखिन्छन् । जुन अचानक सुरु हुन्छ । हृदयघात हुनु...

युरिक एसिड भएको कसरी थाहा पाउने ? यस्ता बिरामीले रक्सी पिउन मिल्छ ?

नयाँदिल्ली । शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम–डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको...

धेरै सेल्फी लिनु पनि हुन सक्छ मानसिक रोग, के भन्छन् डाक्टर ?

एजेन्सी । तपाईले दिनमा कति पटक सेल्फी लिनु हुन्छ ? यदि तपाई अत्याधिक सेल्फी लिनुहुन्छ भने विचार गर्नुहोस् त्यो मानसिक रोग पनि हुुन सक्छ । पछिल्लो समय सेल्फी लिने प्रचलन निकै बढ्दो छ ।...

मोटो शरीरको तौल कसरी घटाउने ?

काठमाडौं । मोटोपनाबाट धेरै नेपालीहरू समस्यामा छन् । मोटोपनाकै कारण विभिन्न रोगहरू लाग्ने गरेका छन् । मोटोपना घटनाका लागि खानपिनमा सामान्य ध्यान दिने हो भने तौल वा मोटोपना घटाउन सकिन्छ । त्यसका लागि बेलुकाको...

यसकारण बिरामीको पहिलो रोजाइ बन्दैछ भरतपुर अस्पताल

चितवन, २४ चैत । यहाँको सरकारी अस्पतालले सेवा विस्तार गरेपछि निजी अस्पताल र मेडिकल कलेजलाई टाउको दुखाइ बन्दै गएको छ । पछिल्लो समय विशिष्ट सेवा विस्तार गरेपछि बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको छ...

किन प्रभावकारी भएन एचआइभी एड्स नियन्त्रण ?

काठमाडौँ, २३ चैत । सरकारले एचआइभी एड्स संक्रमितका लागि निःशुल्क औषधि वितरण गरे पनि प्रभावकारीरुपमा उपचार भएको देखिँदैन । मुगुल मिडियाले शुक्रबार आयोजना गरेको ‘एचआइभी एड्ससम्बन्धी जनचेतना’ कार्यक्रममा नेपालमा सोको उपचारका लागि सरकारले निःशुल्क...

बच्चा जन्मिएपछि महिला किन मोटाउँछन् ? कसरी घटाउने शरीरको तौल ?

काठमाडौं । बच्चा जन्मिएपछि महिलाहरू मोटाउने गरेका छन् । किन भने बच्चा जन्मिएपछि महिलाहरूको शरीरमा परिवर्तनहरू देखिन्छन् । बच्चाका लागि आमाको दुध बढाउने र आमालाई कमजोर हुन नदिन विभिन्न पौष्टिक तत्व हुने खानेकुरा खान...

शल्यक्रियाको समय बढाउन स्वास्थ्य राज्यमन्त्री अर्यालको आग्रह

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्याकुमारी अर्यालले अस्पतालहरुमा हाल दैनिक २१ घन्टा मात्र शल्यक्रियाका लागि समय दिइएकामा अब सो समय बढाउन आग्रह गर्नुभएको छ । राज्यमन्त्री अर्यालले बिहीबार स्वास्थ्यको संघीय संरचना,...

हाँछ्यु रोक्दा देखिन सक्छ यस्ता घातक स्वास्थ्य समस्या

एजेन्सी । अहिलेको समयमा अधिकांशलाई सामान्य रुघाखोकी लागेको हुन्छ । रुघाखोकी लागेको बेलामा हाँछ्यु आउनु सामान्य पनि हो । तर के हाँछ्यु रोक्नु स्वास्थ्यको लागि सुरक्षित छ त ? अधिकांश चिकित्सकहरु हाँछ्यु आउँदा नरोक्न...

औषधि खरिदको प्रक्रिया आजैबाट सुरु गर्‍यौँः निमित्त महानिर्देशक लोहनी

काठमाडौँ, २० चैत । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा गुणराज लोहनीले मंगलबार पदवहाली गर्नुभएको छ । महानिर्देशक लोहनीले औषधि खरिद प्रक्रिया र रेबिजविरुद्धको ‘एन्टी रेविज भ्याक्सिन’को खरीद प्रक्रियालाई मंगलबारबाट नै अगाडि बढाएको बताउनुभयो ।...

मौषम परिवर्तन हुँदा किन बिरामी परिन्छ ? कसरी बच्ने ?

एजेन्सी । मौषम परिवर्तन हुने समयमा अधिकांश मानिसहरु रुघाखोकी तथा फ्लुको शिकार हुने गर्दछन् । रुघाखोकी कुुनै ठूलो स्वास्थ्य समस्या नभएपनि यसले हाम्रो दैनिक कृयाकलापमा निकै प्रभाव पारिरहेको हुन्छ । तर फ्लु लाग्दा भने...

रगत चेकजाँच गरेरमात्र विवाह गर्न एड्स संक्रमितको सुझाव

– कविता उपाध्याय रोल्पा, २० चैत । प्रवासीसँग विवाह गर्नुपूर्व रगत चेकजाँच गरेर मात्र विवाह गर्न एचआइभी एड्स संक्रमित महिलाले सुझाव दिएका छन् । विवाहपूर्व होस् वा विवाहपश्चात् एड्स संक्रमित बनेका श्रीमान्का कारण आफूहरु...
1 60 61 62 63 64 126